Home » मुख्य समाचार

मुख्य समाचार

शरणार्थीको भेषमा छिमेकी देशमा पस्दैछन् जिहादी : पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले लाखौं जिहादी अफगानिस्तानबाट रसियालगायतका छिमेकी देशमा शरणार्थीको भेषमा आउन सक्ने चिन्ता व्यक्त गरेका छन् । नयाँ अतिवादी समूह इस्लामिक...

माधव नेपालको पार्टी एकीकृत समाजवादी र  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई मान्यता

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नयाँ पाटी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दर्ता गरेको छ । एमालेबाट छुट्टिएर बनेको समाजवादीलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३...

कर नतिर्नेका ढोकामा महानगरको माइकिङ् : कर नतिरे २४ गतेबाट सेवा बन्द

नाम सार्वजनिक भएका ७५ मध्ये २० को कर तिर्ने लिखित प्रतिवद्धता १० बाट आशिक कर भुक्तानी
काठमाडौँ । घरजग्गा र सम्पत्ति कर नबुझाउने ७ ठूला करदाताको ढोकामा पुगेर महानगरले आज सेवा रोक्का गर्ने...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा युवा संघद्वारा विरोध प्रदर्शन 

जनकपुरधाम  । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै एमाले निकट युवा संघ धनुषाले प्रदर्शन गरेको छ । मंगलबार बिहान स्थानीय शिवचोकमा युवा संघका कार्यकर्ताले पेट्रोलियम पदार्थको...

क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिहरूको धर्ना

काठमाडौं । क्रियाशील सदस्यको विवरण सार्वजनिक गर्न माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरूले धर्ना दिएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका जिल्ला...

चन्द्रागिरी हिल्समा माधव नेपालको ब्रिफिङ : ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो 

काठमाडौं ।  प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् ।
काठमाडौंकाे चन्द्रागिरी...

अनुकुल मौसममा दैनिक १५० सम्म जाने फोहोर बोक्ने सवारी अहिले दैनिक बढीमा ६० वटा सवारी गइरहेका

काठमाडौँ । अहिले ओखरपौवा ल्याण्डफिल साइटमा कहिले ५० वटा त कहिले ६० वटा फोहोर बोक्ने सवारी साधन पुग्ने गरेका छन् । महानगरको वातावरण व्यवस्थापन विभागकाअनुसार सामान्य अवस्थामा फोहोर बोकेका...

राष्ट्रपतिद्वारा प्रमाणीकरण राजनीतिक दल सम्वन्धी अध्यादेशबिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । मन्त्रिपरिषद्को मंगलबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गरेको राजनीतिक दल सम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट...

तालिबानको डर : हजारौं अफगानिहरुद्वरा देश छोड्नको लागी बिना भिसा टिकट एयरपोर्ट भरिभराउ

काबुल । तालिवानले अफगानिस्तान कब्जा गरेको छ । देशमा अराजकताको माहौल उत्पन्न भएको छ । राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह देश छोडेर भागि सकेका छन् । तालिबान लडाकुहरु...

अफगानिस्तानमा तालिबानको शासन, घनीले दिए राजीनामा, जलाली बने अन्तरिम राष्ट्रपति

काबुल । केही हप्ताको संघर्षपछि तालिवानले अन्ततः अफगानिस्तानको नियन्त्रण लिएको छ । राजधानी काबुल पुगिसकेपछि कट्टरपन्थी इस्लामी संगठनको हातमा सत्तामा आउने आधिकारिक घोषणा गर्न मात्र...

अन्तरराष्ट्रिय नगरजस्तै देशभित्रकै नगरबाट पनि असल अभ्यास सिक्न सकिन्छ भनेर आन्तरिक सम्बन्ध बढाएका हौँ — मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिका र सुदुरपश्चिम डडेल्धुरा जिल्लाको अमरगढी नगरविच भगिनी सम्बन्ध स्थापना भएको छ । साउन २६ गते महानगरका प्रमुख विद्यासुन्दर शाक्य र अमरगढी नगरका प्रमुख...

महन्थ ठाकुरसहित १६ कार्यकारीणी सदस्य दलविहीन

काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध गराएको विवरणलाई निर्वाचन आयोगले अध्यावधिक गरेको छ । यो संगै अर्का अध्यक्ष महन्थ ठाकुरसहित पार्टीका १६ कार्यकारिणी...

कोरोनाको तेस्रो लहर छिट्टै शुरु हुने संकेत : राजनीतिक दल, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुलाई भिडभाड हुने गतिविधि नगर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको तेस्रो लहर छिट्टै शुरु हुने बताउनु भएको छ । प्रधानमन्त्रीले शनिबार एक भिडियो सन्देश जारी गर्दै महामारीसँग लड्न सरकारको...

पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता : मेयर शाक्य

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रि डिष्ट्रि ३२५५ ए२ अन्र्तगत रहेका २२ वटा क्लबहरुले आज बसन्तपुरमा वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वृहत्त मधुमेह चेकजाँच र...

पाँच दलिय गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमकाे प्रतिवेदन बुझाइयो

काठमाडौं । कार्यदलका संयोजक पूर्णबहादुर खड्काले शुक्रबार बिहानज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

तलिबानीद्वारा अफगानी सरकारी मिडिया विंगका प्रमुखको हत्या

काबुल । अफगानिस्तान सरकारको सञ्चार तथा सूचना केन्द्रका प्रमुख दावा खान मेनापालको काबुलमा अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । अफगानिस्तानको राजधानीको अति सुरक्षित क्षेत्रमा...

नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनको सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने युवा अभियानद्वारा चेतावनी

काठमाडौं । नेपाली काँग्रसको आसन्न १४ औं महाधिवेशनमा केन्द्रीत हुँदे महाधिवेशन सुनिश्चितता नभए धर्ना र आमरण अनसन बस्ने सवल कांग्रेस निर्माणका लागि युवा अभियानले चेतावनी दिएको छ । पार्टी...

पाकिस्तान आर्थिक संकटमाः प्रधानमन्त्री निवास भाडामा दिने निर्णय 

ईस्लामाबाद । प्रधानमन्त्री इमरान खानको सरकारी निवास भाडामा उपलब्ध हुने भएको छ । आर्थिक संकटको सामना गरिरहेको पाकिस्तानले इमरान खानको इस्लामाबादमा रहेको सरकारी निवास आम जनतालाई भाडामा...

भूमी आयोग खारेजीको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेद्वारा कडा आपत्ति

काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेले कडा आपत्ति जनाएको छ । यस अवधिमा २,४७,९६० दलित र सुकुम्बासीहरु तथा ९,२२,८०१...

डेल्टा भेरियन्टबारे अमेरिकी रिपोर्टमा डरलाग्दो चेतावनी,– यो चेचक जस्तै सजीलो रूपमा फैलिन सक्छ

न्यूयोर्क । अमेरिकी सरकारले कोरोना भाइरसको डेल्टा भेरियन्टको बारेमा एक रिपोर्टमा एउटा डरलाग्दो चेतावनी जारी गरेको छ । यो रिपोर्टमा डेल्टा संस्करण भाइरसको अन्य सबै ज्ञात रूपहरुको...