Home » मुख्य समाचार

मुख्य समाचार

काङ्ग्रेस विधानमा १३ पदाधिकारी राख्ने सहमति : महासमिति बैठकमा थप तीन/चार दिन लम्बिने

काठमाडौँ । नेपाली काङ्ग्रेसको विधान मस्यौदामा लामो रस्साकस्सीपछि पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे शीर्ष नेताहरुबीच सहमति भएको छ । शीर्ष नेताबीच एक सभापति, दुई उपसभापति, दुई...

नेकाको महासमिति बैठक : विधान मस्यौदामाथिको विवादका कारण बैठक लम्बिने, ‘पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गर्न सुझाव’

काठमाडौँ   । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा बोल्ने सहभागीले पार्टीमा गुट उपगुट र भागबण्डा अन्त्य गरी सशक्त पार्टी बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । महासमिति बैठकको चौथो दिन...

‘पदाधिकारी’ विवादले नेपाली काङ्ग्रेसको महासमिति बैठक ओझेलमा

काठमाडौँ  । नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको चौथो दिनसमेत विधान मस्यौदा...

नेपाली काङ्ग्रेसको महासमिति बैठक : पाँच दस्तावेजमा छलफल हुने

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न बोलाएको महासमिति बैठक शुरु भएको छ । महासमिति बैठकका लागि अधिकांश प्रतिनिधि...

 पुरातात्विक महत्वका हतियार हराएको तीन दशक बितिसक्दा पनि सरकारी निकायले खोज्न चासो दिएन 

अमरगढी (डडेल्धुरा) । सुदुरपश्चिम प्रदेशको एतिहासिक अमरगढी रहेको डडेल्धुरा राजनीतिक गतिविधिले पनि चर्चामा छ । शहीद भीमदत्त पन्तको जन्मथलो भएका कारण र त्यसपछि पनि विविध गतिविधिले नेपाली...

सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन...

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौँ रेलमार्गको अध्ययन प्रतिवेदन

काठमाडौँ  । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई आज बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार...

चालकको लापर्वाहीले वर्षको चार महीनामा दुर्घटना परी ८६५ ले ज्यान गुमाए 

काठमाडौँ । चालू आर्थिक वर्षको चार महीनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ । साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको सङ्ख्यामा वृद्धि भएको हो । प्रहरीका...

सार्क स्थापनाको ३४ औँ वर्ष : निर्णय कार्यान्वयनमा सुस्तता

काठमाडौँ । दक्षिण एशियाका जनताको हितलाई अभिवृद्धि गर्ने र उनीहरुको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले स्थापित दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) ३४ औँ वर्षमा प्रवेश गरेको छ...

विपद् जोखिम व्यवस्थापनमा सरकार गम्भीर : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विनाशकारी भूकम्पबाट पाठ सिक्दै नेपालले विपद् जोखिम व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताउनुभएको छ । विपद्...

एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त

काठमाडौँ  ।  नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’का लागि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । सबै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएर सुरक्षा व्यवस्था चुस्त...

इरानी विश्वमै महङ्गो मानिएको बैजनी रङ्गको “केशर” फूलको पहिचानको खोजीमा

टोर्बात–ए हेदारिया, इरान  ।  निकै फराकिलो खेतमा श्रमिकहरु विश्वमै निकै महङ्गो मानिएको चम्किलो बैजनी रङ्गको “केशर” फूलको सङ्कलनमा  जुटेका छन् । इरानको यो धुलौटे इलाकामा हुने अत्यन्त...

चीनको एक रासायनिक कारखानानजिकै भएको विस्फोटमा २२ को मृत्यु

शिजिआजुआङ्, चीन । उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित एक रासायिक कारखानानजिकै भएको विस्फोटमा परी कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ । बुधबार बिहान सबेरै भएको यस...

यस कारण हुन सकेको छैन प्रा डा केसीसँग वार्ता

काठमाडौँ । सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । त्यसका...

माइतीघर मण्डलाबाट निस्किएको ¥यालीमा प्रहरीद्वारा लाठी चार्ज र अश्रु ग्यास प्रयोग

काठमाडौं । डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै माइतीघर मण्डलाबाट निस्किएको ¥याली वानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपलाई...

हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन, नुवाकोटमा पहिरोले तीन घर पुरियो, चौतीस घर जोखिममा

भक्तपुर।  भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म...

देशभर नै पहिरोको जोखिम, यस वर्षको हालसम्म २७५ जना र सात वर्षमा सोह्र सयले ज्यान गुमाए

काठमाडौँ, । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा...

चीन भ्रमण उपलब्धिपूर्ण र सफल – प्रधानमन्त्री

असार।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित...

चीनको उच्च राजनीतिक नेतृत्वबाट चाँडै नै नेपालको भ्रमण हुने अपेक्षा : प्रधानमन्त्री

असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणले पारवहन तथा यातायात क्षेत्रमा नेपालको दायरा फराकिलो भएको बताउनुभएको छ । मित्रराष्ट्र चीनको छदिने औपचारिक भ्रमण पूरा गरेर स्वदेश...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’ : नेपाल–चीन संयुक्त वक्तव्य

बेइजिङ, असार  । नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण सम्झौता हुनुलाई दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण प्रयास मानेका छन् । प्रधानमन्त्री केपी...