अर्थ/पर्यटन

मिटरब्याजी पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न आह्वान

काठमाडौं। सरकारले देशैभरका मिटरब्याज पीडितहरुलाई भदौ ५ गतेसम्म उजुरी दर्ता गर्न आह्वान गरेको छ । मिटरब्याजीको जालो फैलिन नदिन पीडितलाई जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी...

पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घट्यो

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले सोमबार पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६...

चिनियाँ बैंकहरूले जनताको पैसा फिर्ता गर्न अस्वीकार गरे पछि जनता आक्रोशित, तियानमेनको घटना दोहरिने आशंका 

चीन । चीनमा धेरै बैंकबाट पैसा निकाल्न प्रतिबन्ध लगाइएको छ । बैंक अफ चाइनाले यहाँ जम्मा भएको रकम लगानी भएको बताएको छ ।  चीनमा यो निर्णयको चर्को विरोध भइरहेको छ । चीनको कम्युनिष्ट सरकारले...

पेट्रोल २० र डिजेल–मट्टितेल २९ रुपैयाँ प्रतिलिटर घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै घटाएर सर्वसाधारणलाई राहत दिएको छ । सत्ता साझेदार दलहरूले सरकारलाई दिएको निर्देशनअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एकैपटक...

काठमाडौँ महानगरको नगर सभामा २५ अर्व ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट पेश

काठमाडौँ । आर्थिक बर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्व ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ । राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)...

बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार साँझ ५ बजेदेखि देशभरका यातायात कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने...

डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ का दरले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले बुधबार मध्यराती १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको छ । निगमका अनुसार पेट्रोल-डिजेल प्रतिलिटर नयाँ खुद्रा मूल्य...

सम्पदा भवन निर्माण तथा सहुलियत मापदण्ड कार्यान्वयन गर्न प्राविधिक सहजकर्ता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि’ कार्यान्वयन गर्न प्राविधिक सहजकर्तालाई खटाउने भएको छ । सार्वजनिक सूचनामार्पmत...

कमलपोखरीमा ९ वटा चैत्य राखियो : अब उदघाटनको तयारी

काठमाडौँ । आज कमलपोखरीमा ९ वटा चैत्य राखिएका छन् । काठमाडौँ महानगरको वडा १ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरुयोजनाअनुसार राखिएका चैत्यहरुकोँ महानगरका मेयर विद्यासुन्दर शाक्य...

जनपयोगी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । जनपयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यही २०७८ पौष २४ गते आफ्नो १२ औं वाषिक साधारणसभा सम्पन्न गरेको छ । दवाली मिलन क्लव काठमाडौंको “आपसी मित्रता,सद्भाव,सहयोग एवं मिलन”...