मुख्य समाचार

रामचन्द्र पौडेल नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित : चीन समर्थकलाई झट्का

काठमाडौं । नेपालको नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार भएको निर्वाचनमा सुभाष नेवाङलाई पराजित गरेका हुन् । पौडेलले...

५ हजार मान्छे मारेको जिम्मा लिन सक्ने दिएको भाषणका लागि प्रधानमन्त्री दाहाल विरुद्धको रिट सर्वोच्चमा दर्ता, बिहीबार पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ । १० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री दाहाल विरुद्ध मुद्दा दर्ता भएको...

नेपालको राजनीतिमा फेरि संकटः दाहालको कतार भ्रमण रद्द: गठबन्धनबाट ठूलो सहयोगी दल बाहिरियो, राष्ट्रपतिको निर्वाचन २५ फागुन 

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३ गते हुने भनिएको कतार भ्रमण रद्द गरेका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनअघि गठबन्धन सरकारमा...

भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित...

सर्वोच्चको फैसला – गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीसँगै सांसद र पार्टी सभापति पद गुमेको छ । लामिछानेको नागरिकता विवाद सम्बन्धी परेको मुद्दाको बहस शुक्रबार सकिएसँगै सर्वोच्च अदालतको...

भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यृ, भारतका केही राज्यमा समेत असर

बाजुरा । बाजुराको मैलाआसपास केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । अपराह्न २ः४३ मिनेटमा ५.९ म्याग्निच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको...

प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गम्भीर गल्ती हो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर पार्टीले गमभीर गल्ती गरेको बताएका छन् । बत्तीसपुतलीमा बसेको बैठकमा कोइरालाले...

प्रधानमन्त्री दाहालको नेतृत्वमा दोस्रो पटक मन्त्री मण्डल विस्तार

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा आज दोस्रो पटक मन्त्री मण्डल विस्तार भएको छ । सत्तागठबन्धन भएको भागबण्डा अनुसर हिजो नै मन्त्री मण्डल विस्तार गर्ने सहमति भई सकेको...

प्रधानमन्त्री दाहालको पक्षमा २६८ सांसदलले मतदान गरे

काठमाडौं । प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि निर्णय गर्न आज बसेको प्रतिनिधिसभाको बैठकमा दाहाललाई २६८ सांसद्ले विश्वासको मत प्रदान गरे । प्रतिनिधिसभामा २७५...

दाहाल नेतृत्वको सरकारमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री दाहालले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।...