मुख्य समाचार

नेपालको आमनिर्वाचन: भारत समर्थक शेरबहादुर देउवा र चीनका समर्थक केपी शर्मा ओलीबीच प्रतिस्पर्धा

काठमाडौं । नेपालमा आज निर्वाचन हुँदैछ । यसका लागि मतदान सुरु भएको छ जुन साँझ ५ बजेसम्म चल्नेछ । यहाँ संसद र व्यवस्थापिकाको निर्वाचनका लागि एकैपटक मतदान हुँदैछ । वर्तमान प्रधानमन्त्री...

निर्वाचन आयोग: केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय

काठमाडौं । यी हुन् केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय:- १ निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा अठचालिस घण्टा अघिदेखि...

मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोगद्वारा सूचना जारी

काठमाडौं । निर्वाचन आयोगले संवत् २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको छ । सो...

भूकम्पबाट प्रभावितको उद्धार कार्य जारी, घाइतेहरुको उपचार जिल्ला अस्पताल डोटीमा हुँदै

डोटी, सुदूरपश्चिम । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको...

मंगलबार राति ६.३ म्याग्निच्युडको भूकम्प: घर भत्किँदा ६ जनाको मृत्यृ,दिल्लीमा पनि भूकम्पको धक्का महसुस

डोटी, सु.प. । कार्ति २३ गते मङ्गलबार अबेर (९ नोभेम्बर २०२२) नेपालको डोटी जिल्लाका केही स्थानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । साथै भारतको राजधानी दिल्लीसहित उत्तर भारतभर भूकम्पको धक्का...

६ दिने भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड प्रस्थान गरेकी छिन् । छ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी सोमवार बेलुकी आइसल्यान्ड प्रस्थान गरेकी हुन् । महिला...

सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि: प्रम देउवा

काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको...

काठमाडौं–६ मा नेपाली काँग्रेस र नेकपा एमाले बीच कडा प्रतिस्पर्धा, को मार्ला बाजी ?

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा काठमाडौं–६ को प्रतिस्पर्धा निकै रोचक बन्न पुगेको छ । स्वतन्त्र उम्मेदवारहरुले समेत निकै प्रभावकारी प्रचार शैली अपनाइरहेको...

कांग्रेस सभापतिद्वारा गाडी भाडाको नाममा  उम्मेदवारहरूलाई ७ करोड २२ लाख

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका प्रत्यक्षतर्फका आफ्ना उम्मेदवारलाई गाडी भाडाको नाममा भन्दै सात करोड २२ लाख बाँडेका छन् ।...

प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार 

काठमाडौं । मंसिरमा हुनगइए रहेको प्रतिनिधिसभा निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा २ हजार ४१२ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभा तर्फ २ हजार १८७ पुरुष उम्मेदवार रहँदा २२५...