लायन्स न्युज

बालबोध मा.वि.का विद्यार्थीहरुलाई लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, भिमढुङ्गा । लायन्स क्लब इन्टरनेश्लन अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिष्टले आज एक समारोहबीच नागार्जुन नगरपालिका वडा नम्बर ८ भिमढुङ्गास्थित बालबोध माध्यामिक विद्यालयमा...

रिजन I, IX, XII XIV द्वारा गर्भाशय र स्तन क्यान्सर जागरूकता कार्यक्रम सम्पन्न

काठमाडौं । लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ ए २ अन्र्तगतका पाँच रिजन र पाँचै रिजन अन्र्तगत चालीस वटा क्लबको संयुक्त आयोजनामा गर्भाशय र स्तन क्यान्सर जागरूकता कार्यक्रम लायन्स...

पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता : मेयर शाक्य

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रि डिष्ट्रि ३२५५ ए२ अन्र्तगत रहेका २२ वटा क्लबहरुले आज बसन्तपुरमा वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वृहत्त मधुमेह चेकजाँच र...

सर्वसाधारणको जीवन बचाउन सहायक हुने अत्यावश्यक उपकरणहरु लायन्स क्लब मल्टिपल डिष्ट्रिक्ट ३२५, डिष्ट्रिक्ट ३२५ ए २ द्वार भक्तपुर अस्पताललाई प्रदान

भक्तपुर । विश्वभरि महामारीकोरुपमा फैलिरहेको कोभिड १९ बाट सर्वसाधारणको जीवन बचाउन सहायक हुने विभिन्न अत्यावश्यक उपकरणहरु ईन्टरनेशनल यसोशियशन अफ लायन्स क्लब मल्टिपल डिष्ट्रिक्ट ३२५...

लायन्स क्लब मल्टिपल ३२५, डिष्ट्रिक्ट ३२५ ए २ अन्र्तगत जोन एकको डिष्ट्रिक्ट गर्भनर फस्ट एडभाइजरी बैठक सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय एसोसियसन अफ लायन्स क्लव मल्टिपल ३२५, डिष्ट्रिक्ट ३२५ ए २ को कलस्टर, एरिया, रिजन अन्तरगत जोन १ को डिष्ट्रिक गर्भनर फस्ट एडभाइजरी मिटिङ्ग यहि १३ गते बुधबारका दिन...

कोभीड संक्रमणको अनुभव: सानो सानो लापरवाहीले गर्दा ठुलो मोल चुकाउनु प¥यो : पीडिजी लायन बज्राचार्य

देशमा कोरोनाको दोश्रो लहर आइसकेको थियो । त्यसबाट म पनि अछुतो हुन सकेन । पीसीआर परिक्षण गर्दा मलाई पोजेटिभ देखियो । दोश्रो लहर झन जोखिमको थियो, अस्पतालमा बेड पाउन गाह्रो आक्सिजन सिलेण्डरको...

एलसिआई डिष्ट्रिक ३२५ ए २ को कन्भेन्शन जेठ २८ गते राष्ट्रिय सभागृहमा हुने : नेतृत्व पंक्तिका लागि उमेदवारी प्रकृया पुरा

काठमाडौं । लायन्स क्लब अफ ईन्टरनेशनल ३२५ ए २ को २०१९/०२० मा नया नेतृत्व चयनका लागि २०७६ बैशख २८ गते राष्ट्रिय सभागृहमा कन्भेन्शन (एजिएम) हुने भएको छ । नोमिनेशन चिफ लायन हरीशंकर निरौलाले...

लायन्स क्लब ईन्टरनेशनल ३२५ ए २ द्वारा हिमालय शम्शेर जबरा सहित दश जना सम्मानित

काठमाडौं । नेपाली पार्सपोर्टमा नेपालका अरव पति र खरवपतिहरुलाई विदेश जादा विदेशि एयरपोर्टहरुमा उनीहरुलाई खानतलासी लिने र अपमानित गर्ने काम गरिन्छ । त्यसैले हामि नेपाली सबै मिलेर...

सडक सुरक्षाको नारासहित चौथो नेपाल लायन्स फेस्टिभल सम्पन्न

भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताउनुभएको छ । चौथो नेपाल लायन्स महोत्सव(फेस्टिबल) भक्तपुरको उद्घाटन...

अबको २० वर्षपछि ६५ करोड मानिस मधुमेहबाट पिडित हुने अनुमान छ : गर्भनर लायन प्राधानाङ्ग

लायन सुदर्शनधर प्राधानाङ्ग लाईन्स क्लब ईन्टरनेशनल डिस्टूीक ३२५ ए टु को गर्भनर हुनुहुन्छ । धनी र गरिब भन्ने भन्दा पनि सोचको कुरा भएको बताउनु हुने प्राधानाङ्गले दिनको २० रुपैया बचत ग¥यौे...