स्वास्थ्य

सिरहामा ७९ नयाँ कुष्ठरोगी फेला

लहान । नयाँ कुष्ठरोगी खोजी गर्न खटाइएको विशेषज्ञ टोलीले सिरहाका विभिन्न स्थानीय तहमा ७९ नयाँ कुष्ठरोगी फेला पारेको छ । सन् २०२० सम्म नेपाललाई कुष्ठरोगमुक्त बनाउने लक्ष्यानुरुप गत असार...

भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

भक्तपुर । भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण...

जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन

फलेवास । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा भएर गएको झण्डै एक...

डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर : आकस्मिक कक्षमा भर्ना

सुर्खेत । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा...

अधिकांश मासु पसल अवैध : स्वास्थ्यसँग खेलवाड

भक्तपुर, ।  भक्तपुर नगरपालिकाले आज च्याम्हासिंहदेखि जगाती सम्मका आठवटा मासुपसलमा अनुगमनमन गर्दा अधिकांश पसल अवैध रुपमा सञ्चालन भएको जनाएको छ । बजार अनुगमन समितिका संयोजक राजकृष्ण...

लागुऔषधविरुद्ध संयुक्त आन्दोलन चलाउन आवश्यक : गृहमन्त्री

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताउनुभएको छ । आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा...

लागुऔषध प्रयोगकर्ताहरु कोरेक्स बारतर्फ आकर्षित

वीरगञ्ज ।  सीमावर्ती भारतको रक्सौल बजारमा लागुऔषध प्रयोगकर्ताका लागि कोरेक्स बार (पसल) खुलेपछि लागुऔषध सेवनकर्ताको आकर्षण बढेको छ । कुलतमा फसेका युवालाई लक्षित गरी भारतीय औषधि...

डेंगु सार्ने लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट

चितवन । चितवनस्थित डेंगु रोगको जोखिम क्षेत्रमा लामखुट्टेको बासस्थान खोजेर लार्भा नष्ट गर्न थालिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनको अगुवाइमा स्थानीय तहसँगको समन्वयमा उक्त...

पुरुष नर्स भए पुरुष बिरामीको हेरचाह र दुर्गम जिल्लामा पुरुष नर्सलाई खटाउन सकिन्छ

काठमाडौँ ।  पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि...

हेपाटाइटिसजस्तै रोग देखा प¥यो

दार्चुला ।दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य...