अर्थ

सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

सुर्खेत, २१ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको...

ढोरपाटन र आसपासका क्षेत्रको पर्यटकीय सम्भावना उजागर गरिने

बुर्तिवाङ, बागलुङ, १९ चैत । पर्यटकीय रुपमा लामो समयदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा परिचित भएर पनि विकासका दृष्टिले ढोरपाटन र आसपासका क्षेत्र ओझेलमा परिरहेको आज बुर्तिवाङमा...

शिकारमा रमाउँदै विदेशी

बागलुङ, १९ चैत । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ । महँगो खर्चमा विदेशी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पर्यटक शिकार गरिरहेका छन् । राष्ट्रिय निकुञ्ज तथा...

कर्णाली–रारा पर्यटन वर्ष २०७५

सुर्खेत, १७ चैत । “कर्णाली समृद्धिको आधार, पर्यटन र पूर्वाधार” भन्ने मूल नारासाथ ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ मनाउने भएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री तथा...

नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तराष्ट्रिय सम्मेलन हुने

काठमाडौँ, १३ चैत ।  नवीकरणीय ऊर्जाको विकासलाई उत्प्रेरणा दिन यही चैत १५ देखि नवीकरणीय ऊर्जा प्रविधि विकाससम्बन्धी पाँचौ अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय तथा...

शेयर बजारमा सुधार : ३९ अंकले बढ्यो नेप्से

काठमाडौँ, १३ चैत  । सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९...

व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउने : प्रम ओली

काठमाडौँ, १२ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्षदेखि व्यापार घाटा घट्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र २०७४ आज बालुवाटारमा...

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत रु ४३ करोड बढ्ने

चितवन, १० चैत ।  नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा रु ४३ करोड बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र...

रसुवागढी हाइड्रोपावर : सुरुङ ७७ प्रतिशत पूरा

रसुवा, ७ चैत ।  उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम दु्रत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै समृद्धि : अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, ६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै मुलुकको आर्थिक समृद्धिको मार्गप्रशस्त हुने बताउनुभएको छ । सरकारले आर्थिक विकासको योजनालाई नै...