
प्राकृतिक विपत्तिको पीडाबीच दसैँ मनाउनुपर्ने अवस्था छ : पूर्वराजा ज्ञानेन्द्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपत्तिबाट जनधनको ठूलो क्षति व्यहोर्नुपरेको अवस्थामा पनि नेपालीहरू आफ्ना चाडपर्व, धर्म, संस्कृति र रीतिरिवाजलाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको बताएका…

थाई दूतावासको लुटतन्त्र : टिकट र होटल बुकिङ गराएर भिसा रिजेक्ट, नेपालीको लाखौँ रकम झ्वाम !
काठमाडौं । थाइल्याण्डको राजदूत र काउन्सिलरहरू मिलेर करोडौँ पैसा झ्वाम पारेपछि यतिबेला थाई एम्बेसीको कालो कर्तुत सबैको सामु सार्वजनिक भएको छ। नेपाली जनतालाई विभिन्न बहाना…

प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको स्पष्ट सन्देश : दबाब र प्रभावमा नपरी नागरिकको विश्वास जित्नू
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि प्रकारको दबाब र प्रभावमा नपरी इमानदारी, निष्ठा र नैतिकताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन्।…

क्षेत्रीय सुरक्षादेखि साइबर अपराधसम्म, बिमस्टेक बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ भारत प्रस्थान
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका छन्। बैठकमा क्षेत्रीय सुरक्षा, अन्तरदेशीय अपराध नियन्त्रण, साइबर सुरक्षा तथा…

कांग्रेस सभापतिमा गगन थापाको शानदार जित, ६ हजार ५८४ मत प्राप्त
काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापा निर्वाचित भएको विवरण सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त…

प्रधानमन्त्री कार्यालयका साप्ताहिक उपलब्धि सार्वजनिक, १ हजार १६७ कर्मचारीमाथि कारबाही गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो साताका प्रमुख काम तथा उपलब्धिहरू सार्वजनिक गरेको छ। कार्यालयका अनुसार सरकारी निकायबीच समन्वय, सुशासन,…

एसियाली खेलकुदमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय
काठमाडौं । सरकारले जापानको आइची–नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको…

मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो। बैठकमा समसामयिक राजनीतिक विषयसँगै सरकारका नियमित कामकारबाही तथा…

कांग्रेस महाधिवेशनमा बढ्दै विवाद, नागार्जुनदेखि सर्लाहीसम्म परिवारवादको आरोप
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै स्थानीय तहदेखि क्षेत्रीय अधिवेशनसम्म पार्टीभित्र आन्तरिक विवाद र नेतृत्वमाथिका प्रश्नहरू उठ्न थालेका छन्। काठमाडौंको नागार्जुन र सर्लाही–४ मा…

भोटेकोशी बाढीपीडितका लागि सरकारको नयाँ कदम, अब बनाइँदैछ अस्थायी घर
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण गर्ने भएको छ। भदौ १० गतेको बाढीबाट प्रभावित परिवारलाई तत्काल…

भूमिहीनको समस्या समाधान गर्न सरकारको नयाँ कदम, अहिलेसम्म के भयो ?
काठमाडौं । सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर भूमि व्यवस्थापनको काम अघि बढाएको जनाएको छ। सरकारका अनुसार विभिन्न जिल्लामा हालसम्म…

विपद् व्यवस्थापनमा सरकारको तयारीबारे प्रधानमन्त्री बालेनले के भने ?
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय देखिएका बाढीपहिरोलगायत विपद्को व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री…