Home » अन्तराष्ट्रिय

अन्तराष्ट्रिय

दुई दिनमा बीएलएफद्वारा पाकिस्तानी सैन्य कर्मचारी र अड्डाहरूमा ८४ आक्रमण

क्वेटा । बलुचिस्तान लिबरेशन फ्रन्टबीएलएफले प्रान्तभरि सशस्त्र आक्रमणहरूको ठूलो लहरको जिम्मेवारी लिँदै अपरेशन बामको समापन घोषणा गरेको छ । यस अवधिमा, यसले पछिल्ला दुई दिनमा ठूलो मात्रामा...

भारत : महिसागर नदीमाथिको पुल भत्किँदा १३ जनाको मृत्यु, ८ जनाको उद्धार

वडोदरा । गुजरातको वडोदरामा रहेको महिसागर नदीमाथिको पुल बुधबार बिहान भत्कियो । दुर्घटना हुँदा सवारी साधनहरू पुलबाट तर्दै थिए। पुल भत्किँदा दुई ट्रक, दुई कार र एउटा रिक्सा सहित पाँचवटा...

अहमदाबाद विमान दुर्घटनामा हालसम्म २६५ जनाको मृत्यु, एक जनाको जीवितै उद्वार

दुर्घटनास्थलबाट डीभीआर बरामद, अनुसन्धानमा कसरी उपयोगी हुनेछ ?
(डीभीआर भनेको एरो प्लेनहरुमा लाग्ने एक प्रकार उच्च कोरटीको भीडिओ रिकार्डर हो ।)
अहमदाबाद । अहमदाबाद विमान दुर्घटनामा एटीएसले...

पाकिस्तानका ५ लाख अहमदिया मुस्लिमले बकरीद मनाउन नपाउने : मरियम सरकारको कडाइ

इस्लामाबाद । पाकिस्तानमा लाखौं जनसंख्या भएको अहमदिया मुस्लिम समुदायलाई बकरीदमा कुर्बानी र नमाज जस्ता धार्मिक गतिविधिबाट प्रतिबन्ध लगाइएको छ । लाहोर उच्च अदालत बारले प्रहरीसँग कडा...

हलै गठन भएको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (IOMed) मा सामेल हुन चीनले नेपाललाई दबाब दिदै

बेइजिङ । चीनले नेपाललाई हालै गठन भएको अन्तर्राष्ट्रिय मध्यस्थता संगठन (IOMed) को हिस्सा बन्न आग्रह गरेको छ । यसमा नेपाललाई समावेश गरेर चीनले दक्षिण एसियामा आफ्नो प्रभाव बढाउन चाहन्छ । हालैका...

चीनको एक रासायनिक प्लान्टमा ठूलो विस्फोट, आगो र धुवाँका कारण ५ जनाको मृत्यु, १९ भन्दा बढी घाइते

बेइजिङ । चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा मंगलबार दिउँसो ठूलो विस्फोट भएको छ । राज्य प्रसारक सीसीटीभीका अनुसार विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १९...

भारत : हैदराबादकोे गुलजार हाउसमा भीषण आगलागी, अहिलेसम्म १७ जनाको मृत्यु, धेरैको अवस्था गम्भीर

हैदराबाद । तेलंगानाको राजधानी हैदराबादमा आइतबार बिहान यहाँको ऐतिहासिक चारमिनार नजिकै रहेको गुलजार हाउसमा भीषण आगलागी भएको छ । भवनमा भएको यस भीषण आगलागीमा १७ जनाको मृत्यु भएको स्थानीय...

अमेरिकाको मध्यपश्चिमा आएको भीषण आँधीका कारण हालसम्म २७ जनाको मृत्यु

केन्टकी, ( अमेरिकाको मध्यपश्चिम) । अमेरिकाको मध्यपश्चिम र दक्षिणमा आँधीबेहरीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ । यी मध्ये केन्टकीमा आँधीका कारण १८ जनाको मृत्यु भएको थियो । केन्टकीका...

हवाई रक्षा, ड्रोन–मिसाइल र साइबर आक्रमण : भारत–पाकिस्ताना चार दिने युद्ध

इस्लामाबाद । भारत र पाकिस्तानले चार दिन (मे ६ देखि १०) सम्म धेरै मोर्चामा लडेका छन् । दुई देशबीचको यो युद्ध चार दिन मात्र चलेको भए पनि यस अवधिमा धेरै नयाँ कुराहरू देखिए । दुवै देशले...

जापान सरकारद्वारा आउने समयमा ९ म्याग्निच्युडको “महाभूकम्प” झट्का आउन सक्ने आशंका 

टोकियो, (जापान) । जापानले आगामी दिनमा ठूलो भूकम्प जाने चेतावनी दिएको छ, जसले देशमा ठूलो विनाश निम्त्याउन सक्छ । यसो भएमा एकैपटक १३ लाख मानिस घरबारविहीन हुनेछन् र सुनामी र भवनहरू भत्किँदा ३...