Category: विविध

दसैँको लामो बिदापछि आजदेखि सरकारी, बैंक तथा निजी कार्यालय खुल्दै

दसैँको लामो बिदापछि आजदेखि सरकारी, बैंक तथा निजी कार्यालय खुल्दै

काठमाडौँ । दसैँको लामो बिदापछि आजदेखि सरकारी कार्यालय, बैंक तथा निजी क्षेत्रका कार्यालयहरू पुनः सञ्चालनमा आउँदै छन्। बिदाका कारण बन्द रहेका कार्यालयहरू खुल्न थालेसँगै नियमित…

९.२४० ग्राम ब्राउन सुगरसहित २३ वर्षीया युवती पक्राउ

९.२४० ग्राम ब्राउन सुगरसहित २३ वर्षीया युवती पक्राउ

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–२, हल्लानगरबाट ९ ग्राम २४० मिलिग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थसहित एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा स्थानीय…

ससुरालीमै धारिलो हतियार प्रहार, श्रीमतीसहित चार जना घाइते

ससुरालीमै धारिलो हतियार प्रहार, श्रीमतीसहित चार जना घाइते

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३, आहालेमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा ४३ वर्षीय नइन्द्रकुमार राई पक्राउ परेका…

भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु

भक्तपुरमा ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु

भक्तपुर । भक्तपुरमा दुई दिने ४६ औँ नेपालभाषा साहित्य तःमुंज्या (बृहत साहित्य सम्मेलन) तथा सांस्कृतिक ब्वज्या (कार्यक्रम) सुरु भएको छ । ‘जनता म्वाःसा भाषा म्वाई’…

सर्लाहीमा ३५ मिटर अग्लो विद्युत् पाइलनमा चढेकी महिलाको सकुशल उद्धार

सर्लाहीमा ३५ मिटर अग्लो विद्युत् पाइलनमा चढेकी महिलाको सकुशल उद्धार

सर्लाही । सर्लाहीको कबिलास–१, पिपरास्थित विद्युत् पाइलनमा चढेकी एक महिलाको सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ। विद्युत् पाइलनमा करिब ३५ मिटर माथि चढेकी महिलालाई असोज…

जाजरकोटमा ३०० मिटर तल खस्यो जिप, चालकसहित दुई जनाको मृत्यु

जाजरकोटमा ३०० मिटर तल खस्यो जिप, चालकसहित दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ गैरीगुवामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सुर्खेतबाट जुनिचाँदेतर्फ जाँदै गरेको कर्णाली…

बाढीपहिरोले तीन जिल्लाका सडक प्रभावित, गोरखामा फलामे पुल पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले तीन जिल्लाका सडक प्रभावित, गोरखामा फलामे पुल पूर्ण रूपमा अवरुद्ध

काठमाडौं। बाढीपहिरोका कारण गण्डकी प्रदेशका तीन जिल्लाका मुख्य सडक प्रभावित भएका छन्। उपलब्ध विवरणअनुसार म्याग्दी र नवलपरासी पूर्वका सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ भने…

KYC अपडेट गर्ने बहानामा लाखभन्दा बढी ठगी, तीन जना पक्राउ

KYC अपडेट गर्ने बहानामा लाखभन्दा बढी ठगी, तीन जना पक्राउ

रौतहट। बैंक तथा ई–सेवाका कर्मचारी भएको भन्दै अनलाइनमार्फत KYC अपडेट गर्ने बहानामा सेवाग्राहीबाट ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा तीन जना पक्राउ…

बाढीपहिरोले चार जिल्लाका सडक प्रभावित, गोरखाको सोतीस्थित फलामे पुल पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोले चार जिल्लाका सडक प्रभावित, गोरखाको सोतीस्थित फलामे पुल पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लाका मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। २०८३ असोज २७ गते बिहान ६ बजेसम्मको विवरणअनुसार धादिङ, म्याग्दी, नवलपरासी…

इलाममा घरबाट भरुवा बन्दुक बरामद, ६० वर्षीय देवान पक्राउ

इलाममा घरबाट भरुवा बन्दुक बरामद, ६० वर्षीय देवान पक्राउ

इलाम । इलामको माईजोगमाई गाउँपालिका–४, नाम्सालिङस्थित एक घरबाट प्रहरीले अवैध भरुवा बन्दुक बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६० वर्षीय पूर्णबहादुर देवानलाई नियन्त्रणमा…

नारायणी नदी किनारमा भेटिएको शंकास्पद वस्तु काट्दा विस्फोट, दुई जना घाइते

नारायणी नदी किनारमा भेटिएको शंकास्पद वस्तु काट्दा विस्फोट, दुई जना घाइते

नवलपुर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८, थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक विस्फोट हुँदा दुई जना घाइते भएका छन्। घटना सोमबार…

पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको आशंका, २ लाख एसएमएसबाट पूर्वसूचना

पहिरोले नदी थुनिएर फुट्दा बुढीगण्डकीमा आकस्मिक बाढी आएको आशंका, २ लाख एसएमएसबाट पूर्वसूचना

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढी पहिरोले नदी थुनिएर फुटेका कारण आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा…