अन्तराष्ट्रिय

सर्वोच्च अदालतद्वारा आलोक बर्मालाइ पुनर्स्थापन गर्न आदेश

नयाँदिल्ली : भारतको सर्वोच्च अदालतले मोदी सरकारले बर्खास्त गरेका केन्द्रीय जाँच ब्यूरो (सीबीआई) का निर्देशक आलोक बर्मालाई मङ्गलबार पुनर्स्थापना गर्न आदेश दिएको छ । भारतको शक्तिशाली...

शेख हसिनाको आज प्रधानमन्त्रीमा शपथ

ढाका  । बङ्गलादेशको अवामी लिगकी अध्यक्ष शेख हसिनाले सोमबार प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उहाँको दलले संसदमा बहुमत...

‘ममता बनर्जी प्रधानमन्त्री हुन सक्षम’

कोलकाता, पश्चिम बंगाल । भारतीय जनता पार्टीको पश्चिम बङ्गालका अध्यक्ष दिलीप घोषले यदि भारतमा बङ्गाली मूलका नागरिकले प्रधानमन्त्री हुने अवसर पाए भने त्यसका लागि ममता बेनर्जी नै सक्षम...

एउटै टुना माछा रु. ३४ करोड ७२ लाखमा बिक्री

टोकियो ।  जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो...

आँधीपछि थाइल्याण्डमा बाढी र विद्युत कटौती, पर्यटक भने सुरक्षित

नाखोन सि थाम्मारात, थाइल्याण्ड -रासस/एएफपी। आँधीपछि थाइल्याण्डमा आएको बाढी र विद्युत कटौतीका कारण झण्डै तीस हजार जनालाई अन्यन्त्र सारिएको छ । थाइल्याडको दक्षिणी भागमा रहेका शरणार्थी...

अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन। विपक्षी डेमोक्र्याटहरूसँग विवाद बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय सरकारको खर्च वर्षौँसम्म रोकेर लम्ब्याइदिन आफू तयार भएको धम्की दिनु भएको छ । वरिष्ठ...

मर्केलसहित जर्मन अधिकारीलाई असर पर्ने विवरण सार्वजनिक

बेरुत ।  जर्मन चान्सलर एन्गेला मर्केलसहित जर्मनीका सयौँ राजनीतिज्ञहरुलाई प्रभावित पार्नेगरी व्यापक विवरणहरु सार्वजनिक भएका छन् । ती विवरणहरु गोप्य तरिकाले प्राप्त गरेर अनलाईन मार्फत्...

मन्दिरमा महिला प्रवेश विषयको विरोधमा ७५० पक्राउ

तिरुवनंतपुरम, भारत । दक्षिणी भारतको एउटा मन्दिरमा दुइ जना महिला प्रवेश गर्न लागेको कारण उत्पन्न विरोध प्रर्दशनपछि ७ सय ५० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको प्रहरी स्रोतले शुक्रबार...

चीन भ्रमणमा जाँदा विशेष ध्यान देउ : अमेरिका

वासिङटन । संयुक्तराज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमणमा जाँदा सावधानी अपनाउन अनुरोध गरेको छ । क्यानाडाली नागरिकहरुलाई चीनले दुराशयपूर्ण तरिकाबाट हिरासतमा लिएको भन्दै अमेरिकी...

अमेरिकी तल्लो सदनको नयाँ कार्यकाल शुरु, ट्रम्पमाथि थप दबाब

वासिङ्टन। अमेरिकी कङ्ग्रेसको तल्लो सदनको कार्यकाल बिहीबारदेखि शुरु हुँदैछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षी डेमोक्र्याटिक पार्टीले तल्लो सदनमा बहुमत ल्याएका कारण पनि...