Category: अन्तर्राष्ट्रिय समाचार

जेलेन्स्कीको दाबी : पछिल्ला सातामा दुईपटक ड्रोनबाट विमानलाई निशाना बनाइयो

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पछिल्ला केही सातामा आफू सवार विमानलाई रुसी ड्रोनले दुईपटक निशाना बनाएको दाबी गरेका छन्। अमेरिकी सञ्चारमाध्यम CBS Newsसँगको अन्तर्वार्तामा…