अन्तराष्ट्रिय

आफ्नो चुनाव प्रचारका विरुद्धमा भएको घुसपैठको अनुसन्धान गर्न राष्ट्रपति ट्रम्पको माग

वासिङ्टन, ७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारका क्रममा आफ्नो विरुद्ध घुसपैठ तथा जासुसी भएको पाइएको भन्दै यसको अनुसन्धान गर्न माग गर्नुभएको छ । उहाँले उक्त...

बहुमत चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउँछन् : सर्वेक्षण

बेइजिङ, चीन, ६ जेठ ।  बहुमत आधाभन्दा बढी चिनियाँ वृद्धवृद्धा आफ्ना सन्तानसँग बस्न रुचाउने गरेको पछिल्लो चिनियाँ एक सर्वेक्षणले देखाएको छ । सोसल साइन्सेस एकेडेमिक प्रेसले चिनियाँ शहरी तथा...

क्युबामा भएको विमान दुर्घटनामा सयजना भन्दा बढीको ज्यान गयो, सन् १९८० को दशकयताकै खराब दुर्घटनाका कारण क्युबा शोकमा

हवाना, ५ जेठ ।  ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा...

संयुक्त सैन्य अभ्यास रोक्न दक्षिण कोरियालाई उत्तरको आग्रह

सोल, ४ जेठ । उत्तर कोरियाले दक्षिण कोरियालाई दक्षिण कोरियाली राजधानी सोलमा जारी रहेको अमेरिकी सैनिकसँगको संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय...

मेक्सिकोमा पत्रकार मारिए

मेक्सिको सिटी, २ जेठ  । मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ । मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक...

दुई कोरियाली उच्चस्तरीय बैठक स्थगित, संयुक्त सैन्य अभ्यास नरोके अमेरिकासँगको वार्ता पनि नगर्ने धम्की 

सोल, २ जेठ। उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बुधबार बस्ने भनिएको बैठक उत्तर कोरियाले एकतर्फी रुपमा स्थगित गरेको जनाएको छ । बुधबार दक्षिण कोरियामा पर्ने एक सीमाक्षेत्रीय...

चीनमा बहुमत वृद्धवृद्धाको जीवनस्तर सुखी : सर्वेक्षण

बेइजिङ, चीन, १ जेठ । चीनको ग्रामिण तथा शहरी दुवै क्षेत्रका अधिकांश वृद्धवृद्धाहरू बुढ्यौलीका बाबजुद पनि खुशीसाथ जीवनयापन गरेको बिहीबार सार्वजनिक गरिएको सर्वेक्षण प्रतिवेदनमा बताइएको छ...

भरतको कर्नाटक राज्यमा मोदीको जादुई चमत्कार, कांग्रेसलाई शाख जोगाउन हम्मे हम्मे

बंगलुर, १ जेठ । भारतको कर्नाटक राज्यमा विधानसभा निर्वानमा अहिलेसम्मको अनुमानमा भारतीय जनाता पार्टी बीजेपीले सरकार बनाउने लगभग निश्चित देखिएकोछ । भारतीय सञ्चार माध्यमले दिएको ताजा...

दुई कोरियाली उच्चस्तरीय अधिकारी बुधबार भेट्दै, शान्ति सम्झौता कार्यान्वयनको सुरुआत

सोल, १ जेठ । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीहरुको बैठक बुधबार दक्षिण कोरियातर्फ पर्ने एक सीमाक्षेत्रीय गाउँ पानुमजोममा बस्ने भएको छ । उत्तर कोरियाली उच्चस्तरीय अधिकारी...

मोदीको चेतावनीका बारेमा राष्ट्रपतिलाई पूर्वप्रधानमन्त्रीको पत्र

नयाँदिल्ली, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेसलाई दिएको चेतावनीका बारेमा भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले राष्ट्रपति रामनाथ...