विविध

पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

रामपुर, पाल्पा, ३१ वैशाख । सडकमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अरुद्ध बनेको छ । अविरल वर्षासँगै खसेको पहिरोले आज बिहान २ बजेदेखि सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध भएपछि सिद्धार्थ...

बाढीले चार घर पु¥यो,सडक अवरुद्ध

बाबियाचौर, म्याग्दी, ३१ वैशाख ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी बजारमा आइतबार साँझ आएको बाढीले चार वटा घर पुरिएको छ । भीषण वर्षापछि बजारमाथि रहेको खहरेखोला थुनिएर बाढी...

प्रदेशः ३ का प्रदेश सदस्य लामिछानेको स्वास्थ्य अवस्था गम्भीर

भक्तपुर, ३० वैशाख ।  प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्था गम्भीर भएको छ । रारा क्षेत्रको भ्रमण सकेर शनिबार साँझ मात्रै घर फर्किनु भएका उहाँलाई आज मष्तिस्काघात...

तातोपानीमा बाढीबाट दुई घर पुरिए

म्याग्दी, ३० वैशाख ।  अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ । वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको...

पूर्वयुवराज पारसद्वारा कान्तिभैरव र हनुमान मन्दिरमा विशेष पूजा

काठमाडौँ, ३० वैशाख ।  पूर्वयुवराज पारस शाहले गोकर्णेश्वर नगरपालिका वडा नं ४, उत्तरबाहिनीमा रहेको कान्तिभैरव र पञ्चमुखी हनुमान मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ । लिच्छविकालीन...

भरतपुरमा बम विस्फोट, दुईवटा भारतीय ट्रकमा आगजनी

मलेखु, धादिङ, ३० वैशाख । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए...

पाँच हजार ३५३ तालमध्ये २० हिमताल फुट्ने जोखिममा 

पोखरा, २८ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्राकृतिक स्रोत साधनको संरक्षण, संवद्र्धन र प्रवद्र्धनसँगै जनताको प्रत्यक्ष जीविकोपार्जनको आधार बनाइनुपर्ने बताउनुभएको छ...

चारदिने मौसमी सूचना सार्वजनिक

काठमाडौँ, २७ वैशाख । मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ, जनकपुर, मस्ताङ (मुक्तिनाथ) र पोखराको चारदिने विशेष मौसमी सूचना (पूर्वानुमान) आज सार्वजनिक गरेको छ । महाशाखाले भारतीय...

द्वन्द्वपीडित पत्रकारका छोराछोरीको प्रश्न : ‘हाम्रा बाबुको हत्यारालाई कारबाही किन भएन ?’

काठमाडौँ, २६ वैशाख । रोल्पाका बसन्त रोक्कामगर अहिले २० वर्षका भए । आफू दूधेबालक हुँदा बेपत्ता पारिएका बाबुको अवस्थाका बारेमा अहिले कसैले खोजेर सहयोग गरिदियोस् भन्दै उनी याचना गरिरहेका...

सुन तस्करी र हत्याका आरोपीसँग बयान सकियो

विराटनगर,२५ वैशाख ।  साढे तेत्तीस किलो सुन तस्करी र सनम शाक्यको हत्याको प्रकरणमा पक्राउमा परेका ३० जनाको बयान आज सकिएको छ । सो प्रकरणमा गत बुधबार ६३ जनामाथि जिल्ला प्रहरी कार्यालयद्वारा...