Category: समाचार

अवतरणका क्रममा बंगला विमान दुर्घटना

अवतरणका क्रममा बंगला विमान दुर्घटना

काठमाडौँ, २८ फागुन ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ…

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

चितवन,२८ फागुन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म काम सम्पन्न…

प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग

प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग

काठमाडौँ, २७ फागुन ।  नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा…

तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह

तस्करविरुद्धको अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई गृहमन्त्रीको आग्रह

काठमाडौँ, २७ फागुन । गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने…

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

कालीगण्डकी करिडोर प्रभावितलाई आठ करोड मुआब्जा

बेनी, म्याग्दी, २७ फागुन । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी…

प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन महासंघको आग्रह

प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन महासंघको आग्रह

काठमाडौं, २४ फागुन । नेपाल पत्रकार महासंघको बैठक २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न…

‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’ : अब्बासी

‘दक्षिण एशियाको समृद्धिका लागि शान्ति अपरिहार्य’ : अब्बासी

काठमाडौँ, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय…

‘युरेशियाको मुटुः रुसको ओरेन्बर्ग’

‘युरेशियाको मुटुः रुसको ओरेन्बर्ग’

काठमाडौँ, २१ फागुन । नेपाल र रुसको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले ‘हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ । नेपाल…

काँग्रेस संसदीय दलका नेता देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त

काँग्रेस संसदीय दलका नेता देउवाद्वारा मत दिने सबैप्रति आभार व्यक्त

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति…

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

पाकिस्तानी प्रधानमन्त्री आज नेपाल आउँदै

काठमाडौँ, २१ फागुन ।  इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले…

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहको उम्मेदवारी

काठमाडौँ, २० फागुन ।  नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति…

श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुने

श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुने

काठमाण्डौ,  १९ फागुन। श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुने न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताउनुभएको छ । नेपाल पत्रकार मञ्चको संयोजनमा समितिले श्रमजिवी पत्रकार…