अर्थ-स्वास्थ्य

स्वास्थ्यजन्य फोहोर सिसडोल पु¥याउनेलाई ५० हजार रुपैयाँ जरिवाना: कामनपा 

काठमाडौँ । सिसडोल ल्याण्डफिल साइटमा चिकित्साजन्य हानीकारक फोहोर पु¥याउनेलाई काठमाडौँ महानगरपालिकाले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । वडा ५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य...

काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यक — प्रवक्ता मानन्धर

काठमाडौं । ‘काठमाडौँलाई जीवन्त र मानव बसोबास योग्य सहर बनाउन बायु प्रदुषण घटाउनु पर्ने आवश्यकता देखिएको छ । यसका लागि क्षेत्रगत रुपमा र विषय विज्ञहरुले अध्ययन गरिरहेका छन् । यसरी भएका...

काठमाडौँ महानगर पालिकाको सामाजिक विकास सहायता कार्यक्रमका लागि ८९ वटा प्रस्ताव छनौट

काठमाडौँ । विकास सहायता कार्यक्रमका लागि काठमाडौँ महानगर पालिकाको सामाजिक विकास विभागमा प्राप्त भएका लागि २ सय ४ वटा प्रस्ताव मध्ये ८९ वटा छनौट भएका छन् । आज उपप्रमुख सुनिता डंगोलको...

आधुनिक सडक वत्ती जडान गर्न महानगर र प्राधिकरण बिच सम्झौता

काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौँ महानगर पालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता भएको छ । यस अघि महानगर पालिका, प्राधिकरण र सडक...

वातावरण संरक्षण र पूर्वाधार निर्माणमा काम गर्ने विकास साझेदार बिच साझा कार्यक्रमको खाँचो 

काठमाडौं । काठमाडौँ महानगर पालिकाको वातावरण तथा कृषि विभागले आजदेखि वायु प्रदुषण न्यूनीकरण सचेतना अभियान सुरु गरेको छ । ६ दिने कार्यक्रमअन्तर्गत पहिला ४ दिनमा जनप्रतिनिधि, सफाईका...

डिजिटल प्रणालीबाट राजस्व तिर्ने कार्यको सुभारम्भ

काठमाडौं । वडाध्यक्ष विरेन्द्र प्रजापतिका अनुसार । आज बाट कामपा वडा ५ मा डिजिटल प्रणालीबाट राजस्व तिर्ने कार्यको सुभारम्भ भएको छ । पहिलो दिन १० जनाले सम्पत्ती कर, नाता प्रमाणित गरेको, बहाल...

देश र विश्वमा कोरोनाको त्रासः अमेरिकामा एक सातामा ४४ प्रतिशतले मृत्यु, जापानमा २४ घण्टामा एक लाखभन्दा बढी संक्रमित भेटिए

बेइझिङ्ग । चीनमा कोरोना संक्रमित बढेसँगै भारत, जापान र अमेरिका जस्ता देशमा पनि नयाँ लहरको खतरा बढेको छ । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी) का अनुसार बिरामीको संख्या...

१५ जना विदेशि यात्रुसहित ६८ जना सवार यति एयरलाइन्स एटिआर–७२ विमानको पोखरामा दुर्घटना

कास्की । आज आइतबार बिहान ठूलो विमान दुर्घटना भएको छ । यति एयरलाइन्सको विमान एटिआर–७२ मा ५ भारतीय, ४ रुसी, १ आयरिश, २ कोरियन, १ अफगानी र १ फ्रान्सेली चालक दलका सदस्यसहित ६८ यात्रु थिए ।...

काठमाडौँ महानगरपालिकाको आगामी ३ बर्षको आय प्रक्षेपण: सम्पत्ति करको पुनरावलोकन हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको राजस्व परामर्श समितिले आगामी ३ बर्षको आय प्रक्षेपण गरेको छ । मंगलबार जेडिए भवनको सभा कक्षमा बसेको बैठकले आर्थिक बर्ष २०८०/०८१, ०८१/०८२ र ०८२/०८३ को आय...

काठमाडौँ महानगरपालिकाको सामाजिक विकास सहायता कार्यक्रमका लागि २०४ वटा प्रस्ताव पेश

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका लागि २ सय ४ वटा प्रस्ताव पेश भएका छन् । ४ करोड ४५ लाख रुपैयाँका कार्यक्रमका लागि प्रस्ताव आव्हान गर्दै मंसिर १ गते...