अर्थ-स्वास्थ्य

जेठको पहिलो सातादेखि अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन हुने

काठमाडौँ, ४ वैशाख । मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान

काठमाडौँ, ४ वैशाख । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका...

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

काठमाडौँ, ३ वैशाख । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले स्वतःसञ्चालित मूल्य संरचनाबमोजिम पेट्रोलमा प्रतिलिटर रु एक तथा...

मित्रराष्ट्रसँग व्यापार, लगानी र पर्यटनमा जोड दिइने

काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा आयोजित पत्रकार...

पर्यटन व्यवसायमा शुभ संकेत नयाँ वर्षमा दोब्बर पर्यटक

रत्ननगर, चितवन, ३ वैशाख । नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य...

विदेशी लगानीका १९४ उद्योग दर्ता

काठमाडौँ, ३ वैशाख । उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८०...

शेयर किन्न र बेच्न अब दलालकामा धाउन नपर्ने

काठमाडौँ, २ वैशाख । नेपालमा पनि इन्टरनेटमार्फत शेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास शुरु भएको छ । क्रिस्टल कञ्चनजंगा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल...

नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन

काठमाडौँ, २ वैशाख । नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि...

पर्यटन प्रवद्र्धनमा सामूहिक प्रयास हुनुपर्ने – अध्यक्ष दाहाल

काठमाडौँ, २८ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण माध्यम भएकाले यसको विकासमा सामूहिक प्रयास हुनुपर्ने बताउनुभएको छ...

आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण

काठमाडौँ, २८ चैत । एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला...