अर्थ

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५ 

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ । नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रति...

सईई २०८० : काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी एसईई परीक्षामा सहभागी, ५२६ जना गयल

काठमाडौँ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा काठमाडौँ जिल्लाका ३६ हजार ३६८ विद्यार्थी सहभागी भएका छन् । यसमा छात्रको संख्या २० हजार ५ जना र छात्राको संख्या १६ हजार ३६३ जना...

जोखिमयुक्त फोहोर निर्मलीकरण : एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगरपालिका र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने

काठमाडौँ । स्वास्थ्य संस्थाबाट उत्पादन हुने हानीकारक फोहोरलाई सामान्य फोहोरमा रुपान्तरण गर्न काठमाडौँ महानगरपालिका र मनमोहन मेमोरियल मेडिकल कलेजका बिच सहकार्य हुने भएको छ । मंगलबार...

बैशाख १ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्र २ चरणमा नक्सा स्वीकृत हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आउँदो बैशाख (२०८१) १ गतेदेखि २ चरणमा भवन नक्सा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको...

सुलभ फार्मेसी सञ्चालन निर्देशिका तर्जुमा गर्न आचार्यको संयोजकत्वमा समिति गठन : तत्काल नतिजा आउने गरी काम गरौँ — प्रमुख प्रशासकीय अधिकृत परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।...

जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाइयो

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी जुनियर तथा युवा रेडक्रसको ५९औं स्थापना दिवस “विश्वव्यापी रूपमा अभिप्रेरित, स्थानीयरूपमा सशक्तिकृत : जलवायुसम्बन्धी गतिविधिमा जुनियर तथा युवा” भन्ने...

१ जना वेवारिसेसहित ११ जनालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान : कालिकोट, चितवन, धादिङ्, नुवाकोटसहितका सेवाग्राहीलक्षित वर्गको निःशुल्क उपचार

काठमाडौँ । लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उनिहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज भएका छन् । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी...

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच 

काठमाडौं । नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण...

स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापनमा क्षमता विकासको खाँचो : अस्पतालजन्य फोहोर अनुगमनको समीक्षा

काठमाडौँ । स्वास्थ्य संस्थाहरुले फोहोर व्यवस्थापनका लागि क्षमता विकास गर्नु पर्ने खाँचो देखिएको छ । विहीबार महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको...

११८ वटा औषधि पसलको अनुगमन गर्दा आधारभूत मापदण्ड भएका कुनै भेटिएन — नर्सिङ् निरीक्षक, श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालन गरिएका ११८ वटा औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको भेटिएन । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले...