विविध

सेनामा २४ पदमा ४६४ सिटका लागि जागिर खुल्यो, २२ पूजारी माग

काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार सय ६४ सिटका...

आज लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना 

काठमाडौं । आज बिहीबार मुलुकका धेरै स्थानमा वर्षाको आँकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा तथा बाँकी प्रदेशका...

प्रदेशको राजधानीमै छाडा चौपायाको आतंक, जनप्रतिनिधि मौन 

जनकपुरधाम । देश २ को राजधानी जनकपुरधाम छाडा चौपायाका कारण  अस्तव्यस्त देखिएको छ । जनकपुरका प्रमुख चौक तथा सडकहरूमा खुला रूपमा हिँडिरहेका चौपायाका कारण ट्राफिक समस्यासँगै सवारी दुर्घटना...

पुखुसी महादेव मन्दिर उद्घाटन : सम्पदालाई पर्यटनसँग जोड्न सकिएन भने दिगो संरक्षणमा समस्या हुन्छ — प्रमुख शाक्य

काठमाडौँ । सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । वडा १२ मा हिजो पुखुसी महादेव मन्दिरको...

अस्मिता हत्याका दाेषी पत्ता नलगाएकाे भन्दै जोगबुढा प्रहरीमा तालाबन्दी

डडेल्धुरा । परशुराम नगरपालिका-८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै...

पोलको भाडा तिर्न ठूला इन्टरनेट सेवा प्रदायकको आनाकानी, प्राधिकरणले दियो १५ दिने म्याद

चितवन । केबुल तथा इन्टरनेट सेवा प्रदायक संस्थासँग पोल भाडा असुल्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको अभियानलाई प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले समेत साथ दिएको छ...

केपी ओलीले दायर गरेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । माधव नेपालसहित १४ जना सांसद पदमुक्त गर्नुपर्ने एमाले अध्यक्ष केपी ओलीले दायर गरेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा राखिएको छ । १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश...

प्रहरीले सञ्चारकर्मीलाई नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएकोप्रति महासंघद्वारा भत्र्सना

काठमाडौं । समाचार संकलनका लागि काठमाडौंस्थित मेरियट होटल पुगेको एभिन्युज टेलिभिजनका संवाददाताद्वय शीतल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गर्नुका साथै उनीहरुको...

संखुवासभा सामूहिक हत्याकाण्ड : उम्लिङखोलाकै एक जना पक्राउ

संखुवासभा । संखुवासभाको मादी नगरपालिका-१ उम्लिङखोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्यामा संम्लग्न भएको आरोपमा मादी-१ उम्लिङखोला...

पशुपतिको जलहरिमा अनियमितता भएको छैनः पशुपति क्षेत्र बिकास कोष

काठमाडौं । श्रीपशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरिमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ । नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट...