आजको विदेशी मुद्रा विनिमयदर : डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा

आजको विदेशी मुद्रा विनिमयदर : डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ ।

यस्तै, एक यूरोको खरिददर १७७ रुपैयाँ र बिक्रीदर १७७ रुपैयाँ ७० पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ २९ पैसा र बिक्रीदर २०७ रुपैयाँ ११ पैसा रहेको छ ।

स्विस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६४ पैसा रहेको छ । अस्ट्रेलियन डलर १०९ रुपैयाँ ४१ पैसा र क्यानेडियन डलर ११० रुपैयाँमा खरिद गर्न सकिने दर तोकिएको छ ।

सिंगापुर डलरको खरिददर १२० रुपैयाँ ४२ पैसा, चिनियाँ युआन २२ रुपैयाँ ७५ पैसा, साउदी रियाल ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल ४१ रुपैयाँ ८६ पैसा र यूएई दिराम ४१ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तै, १० जापानी येनको खरिददर ९ रुपैयाँ ९४ पैसा तथा १०० दक्षिण कोरियाली वनको खरिददर ११ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

मलेसियन रिङ्गिटको खरिददर ३७ रुपैयाँ ४९ पैसा, हङकङ डलर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार ४९७ रुपैयाँ ६० पैसा, बहराइन दिनार ४०४ रुपैयाँ ७२ पैसा र ओमानी रियाल ३९६ रुपैयाँ ३३ पैसा रहेको छ ।

विदेशी मुद्रा कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाले आफ्नो कारोबारका आधारमा राष्ट्र बैंकले तोकेको दरभन्दा केही फरक दरमा खरिद–बिक्री गर्न सक्नेछन् । त्यसैले बैंकअनुसार वास्तविक कारोबार दर फरक हुन सक्नेछ ।

आजका प्रमुख विदेशी मुद्रा दर :

मुद्रा एकाइ खरिददर बिक्रीदर
अमेरिकी डलर १ रु. १५२.५९ रु. १५३.१९
यूरो १ रु. १७७.०० रु. १७७.७०
पाउन्ड स्टर्लिङ १ रु. २०६.२९ रु. २०७.११
स्विस फ्र्याङ्क १ रु. १८६.९१ रु. १८७.६४
अस्ट्रेलियन डलर १ रु. १०९.४१ रु. १०९.८४
क्यानेडियन डलर १ रु. ११०.०० रु. ११०.४४
सिंगापुर डलर १ रु. १२०.४२ रु. १२०.८९
जापानी येन १० रु. ९.९४ रु. ९.९८
चिनियाँ युआन १ रु. २२.७५ रु. २२.८४
साउदी रियाल १ रु. ४०.६३ रु. ४०.७९
कतारी रियाल १ रु. ४१.८६ रु. ४२.०२
यूएई दिराम १ रु. ४१.५५ रु. ४१.७१
कुवेती दिनार १ रु. ४९७.६० रु. ४९९.५६
बहराइन दिनार १ रु. ४०४.७२ रु. ४०६.३१
ओमानी रियाल १ रु. ३९६.३३ रु. ३९७.८९

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply