
प्रमुख निर्वाचन आयुक्तको प्रश्न : प्रदेशसभाको निर्वाचनको नतिजा कहाँ बुझाउने ?
काठमाडौँ, १९ पुस । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको नतिजा घोषणा गर्ने विषयलाई जोडेर संवैधानिक निकाय निर्वाचन आयोगमाथि अनेक किसिमका लाञ्छना लगाउने कार्य…

