Category: समाचार

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

रामायण सर्किटले अयोध्या र जनकपुरधामलाई जोड्ने

जनकपुरधाम, २५ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाम भ्रमणका बेला शुभारम्भ गरिने भनिएको रामायण सर्किट विस्तार परियोजना जनकपुरधामका लागि कोशेढुङ्गा साबित हुने विश्वास गरिएको…

वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

वैदेशिक रोजगार क्षेत्रको ठगी रोक्न मागपत्र जाँचबुझ निर्देशिका कार्यान्वयनमा

काठमाडौँ, २५ वैशाख ।  वैदेशिक रोजगार क्षेत्रको विकृति र ठगी रोक्न सरकारले आजदेखि ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५’ कार्यान्वयनमा ल्याएको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै…

अन्तरसरकारी वित्त परिषद्को बैठक सम्पन्न

अन्तरसरकारी वित्त परिषद्को बैठक सम्पन्न

काठमाडौँ, २४ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अन्तर सरकारी वित्त परिषद्को पहिलो बैठक बसेको छ । अर्थ मन्त्रालयमा आज बसेको बैठकमा प्रदेश नं. ५…

‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुने’

‘भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण कोशेढुङ्गा सावित हुने’

जनकपुरधाम, २४ वैशाख ।  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको नेपाल भ्रमण विकास सन्दर्भमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम…

रोकिएन वैदेशिक रोजगारीमा ठगी

रोकिएन वैदेशिक रोजगारीमा ठगी

काठमाडौँ, २३ वैशाख । काभ्रेपलाञ्चोक जिल्लाका एक युवा वैदेशिक रोजगारीको सिलसिलामा एक वर्षअघि कुवेत जाने निर्णय गर्नुभयो । हरि नामको मान्छेलाई उहाँले भेट्नु भएपछि उहाँ…

सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्री थापाको उद्घोष

सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्री थापाको उद्घोष

काठमाडौँ, २३ वैशाख । गृहमन्त्री रामबहादुर थापा ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ…

नेपाल वायु सेवा निगमले तीन जना चिनियाँ पाइलट  ल्याउने

नेपाल वायु सेवा निगमले तीन जना चिनियाँ पाइलट  ल्याउने

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले तीन जना चिनियाँ पाइलट (विमानचालक) ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ…

मोदी भ्रमणलाई लक्षित गरी पोखरा र मुस्ताङमा तयारी

मोदी भ्रमणलाई लक्षित गरी पोखरा र मुस्ताङमा तयारी

पोखरा, २१ वैशाख । प्रकृतिका मनोरम दृश्यले सजिएको पर्यटकीय नगरी पोखरा र हिमालपारिको जिल्ला मुस्ताङ जो कोही पर्यटकको मनलाई आकर्षित गर्ने स्थलमा पर्दछन् । चाँदीजस्तै टलक्क…

यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

यातायात सञ्चालनमा रोक, जनजीवन प्रभावित

काठमाडौँ, २१ वैशाख । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट विसं २०७४ चैत १८ मा जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सञ्चालनमा रोक…

दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

दु्रतमार्गको प्रतिवेदन तयार गर्न १७ कम्पनीबाट आवेदन

काठमाडौँ, २० वैशाख । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १७ कम्पनीले इच्छा देखाएका…

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी

भारतीय प्रधानमन्त्री मोदीको स्वागतका लागि तयारी

जनकपुरधाम, २० वैशाख ।  यही वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिने नागरिक अभिनन्दनस्थल बाह्रबिघा रङ्गभूमिमा तीव्रताका साथ कार्य भइरहेको छ । संघ, प्रदेश…

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

प्रधानमन्त्री मोदीको मुक्तिनाथ भ्रमणको तयारी तीव्र

मुस्ताङ, २० वैशाख।  मुस्ताङस्थित विश्वप्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने भ्रमणको तयारीलाई तीव्र बनाइएको छ । मोदीको धार्मिक भ्रमणलाई सफल बनाउन सुरक्षा,…