स्पोर्ट-मनोरञ्जन

तिलोत्तमा गोल्डकप फागुन २४देखि

बुटवल, ५ फागुन । पुरानो तथा प्रतिष्ठित तिलोत्तामा गोल्डकपको २०औँ संस्करण फागुन २४देखि चैत ३ गतेसम्म बुटवल– ११ देवीनगरमा हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा विगतका वर्षमा...

नेपालले विश्वकप छनोट खेल्न पाउने

काठमाडौँ, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट...

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ, २ फागुन । सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु...

आइसिसी विश्व क्रिकेट लिगः नेपालद्वारा नामिबिया पराजित

काठमाडौँ, २५ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित...

सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने

नुवाकोट, २१ माघ । जिल्लाको विदुर नगरपालिका – ९ कोलनीमा बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५४ औं सोनाम ल्होछार (खि...

फागुन १ गतेदेखि चलचित्र घरमा ‘बक्स अफिस’ लागू गर्न सहमत

काठमाडौँ, १९ माघ । सरकारले चलचित्र क्षेत्रलाई मर्यादित र पारदर्शी बनाउन आगामी फागुन १ गतेदेखि चलचित्र घरमा केन्द्रिकृत सिनेमा बक्स अफिस व्यवस्थापन प्रणाली (बक्स अफिस म्यानेजमेन्ट...

मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

इटहरी, १३ माघ । मनाङ–मस्र्याङदी क्लबलाई १–० ले पराजित गर्दै यहाँ जारी मदन भण्डारी मेमोरियल इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि थ्री स्टार क्लबले जितेको छ । मदन भण्डारी...

भलिबलमा अन्तर्राष्ट्रिय सहयोग जुटाउँछु : अध्यक्ष श्रेष्ठ

काठमाडौँ, १० माघ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलको विकासका लागि यस वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट ठूलो आर्थिक सहयोग...

अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने

काठमाडौँ, १० माघ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएका अवसरमा अमेरिकी दूतावासले हिपहप सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमका विषयमा जानकारी...

 मदन भण्डारी मेमोरियल गोल्डकप फुटबल : थ्रीस्टार फाइनलमा प्रवेश

इटहरी, १० माघ । थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । आज भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि...