Uncategorized

कृषिजन्य वस्तु भारत निर्यातमा सघाउन मन्त्री यादवको आग्रह

काठमाडौँ, ६ चैत ।  विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले भारतका...

सार्क-सीसीआई र ग्लोकल प्राइभेट लिमिटेडको बीचमा एमओयु हस्ताक्षर

काठमाडौँ , चैत्र । सार्क वाणिज्य र उद्योग च्याम्बर द्वारा आयोजित सार्क बिजनेस लीडर कन्कक्लेभ २०१८ को अवसरमा, सार्क-सीसीआई र ग्लोकलले युवाहरूलाई उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न र...

महिला पत्रकार बेदकुमारी रेग्मी पुरस्कृत

विर्तामोड ४ चैत । नारी सञ्चार गृह झापाको पदहस्तान्तरण तथा सम्मान कार्यक्रम झापाको विर्तामोडमा सम्पन्न भएको छ । गत माघ २५ गते सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वलाई पद हस्तान्तरण...

सार्कका गतिविधिलाई सही दिशा दिनुपर्छ : दाहाल

काठमाडौँ,  चैत ।  एकीकृत नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भारत र पाकिस्तानबीचको आपसी समस्या समाधान गरेर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)का गतिविधिलाई सही...

कैलाली बन्दबाट जनजीवन प्रभावित

धनगढी, ३ चैत । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको कैलाली बन्दका कारण आज जिल्लामा उद्योग, व्यवसाय, यातायात क्षेत्र ठप्प हुँदा जनजीवन प्रभावित भएको छ । केही दिनअघि कैलालीको...

सामाजिक विकृतिका विरुद्ध प्रहरी अभियान

सुर्खेत, ३ चैत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक विकृतिका विरुद्ध विभिन्न अभियान थालेको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक उमाप्रसाद...

समृद्धिको मुद्दामा सार्क सदस्य मुलुकको एकीकृत सहकार्य हुनुपर्छ– प्रधानमन्त्री

काठमाडौँ, २ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियामा उपलब्ध अपार साधन र स्रोतको परिचालन गरी समृद्धिको बाटोमा अगाडि बढ्न एकीकृत सहकार्य आवश्यक भएको बताउनुभएको छ । दक्षिण...

पर्यटन प्रवद्र्धन गर्न हातेमालो गर्नुपर्छ : राजदूत पुरी

चितवन, २ चैत ।  नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पर्यटन प्रवद्र्धनका लागि दुई देशबीच हातेमालो गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दुतको...

चिया प्रशोधन उद्योग स्थापना

तेह्रथुम, १ चैत ।  सोल्मामा आधुनिक प्रविधि जडित उच्च उत्पादन क्षमताको अर्थोडक्स चिया प्रशोधन उद्योग स्थापना हुने भएको छ । लालीगुराँस नगरपालिका–९, सोल्मास्थित सिंहदेवी चिया उत्पादक...

प्रदेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन आवश्यकः मुख्यमन्त्री शाही

काठमाडौँ, ३० फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकार सम्पन्न प्रदेश बनाउने गरी संविधान संशोधन हुनुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज...