
अवतरणका क्रममा बंगला विमान दुर्घटना
काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ…

काठमाडौँ, २८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बंगलाको एक विमानमा आज दिउँसो १४ः२० बजे आगो लाग्दा घाइते भएका यात्रुको उद्धार भइरहेको छ…

चितवन,२८ फागुन । नारायणगढ–मुग्लिङ सडकखण्डको भित्तो काटिएका र पहिरोको उच्च जोखिमयुक्त क्षेत्रमा पहिरो रोक्न गर्नुपर्ने काम अझै शुरु हुन नसक्दा आउँदो वर्षात्को समयसम्म काम सम्पन्न…

काठमाडौँ, २७ फागुन । नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा…

काठमाडौँ, २७ फागुन । गृहमन्त्री रामबहादुर थापाले अपराधी र तस्करविरुद्ध मन्त्रालयले शुरु गरेकोे कारबाही अभियानमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । सुरक्षा क्षेत्रमा रिपोर्टिङ गर्ने…

बेनी, म्याग्दी, २७ फागुन । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई रु आठ करोड मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी…

काठमाडौं, २४ फागुन । नेपाल पत्रकार महासंघको बैठक २०७४ फागुन २१ र २२ गते प्रदेश नम्बर २ अस्थायी राजधानी जनकपुरधाममा अध्यक्ष गोबिन्द आचार्यको अध्यक्षतामा सम्पन्न…

काठमाडौँ, २२ फागुन । पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीले दक्षिण एशियाको समृद्धिका लागि शान्ति, सुरक्षा र पारस्परिक मैत्री अपरिहार्य भएको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय…

काठमाडौँ, २१ फागुन । नेपाल र रुसको सांस्कृतिक सम्बन्धलाई बलियो बनाउने उद्देश्यले ‘हर्ट अफ युरेशिया–ओरेन्बर्ग रिजन अफ रसिया’ शीर्षक कला प्रदर्शनी शुरु भएको छ । नेपाल…

काठमाडौँ, २१ फागुन । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति…

काठमाडौँ, २१ फागुन । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज अपराह्न राजधानी आउँदै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले…

काठमाडौँ, २० फागुन । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । सांसद विजयकुमार गच्छदारले सभापति…

काठमाण्डौ, १९ फागुन। श्रमजिवी पत्रकारहरुको पारिश्रमिक पुनरावलोकन हुने न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले बताउनुभएको छ । नेपाल पत्रकार मञ्चको संयोजनमा समितिले श्रमजिवी पत्रकार…