Category: समाचार

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

सर्वोच्चले माग्यो प्रधानन्यायाधीशकै नागरिकता र शैक्षिक प्रमाणपत्र

काठमाडौँ, २६ पुस । सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार…

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, २६ पुस । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली…

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

ओली र प्रचण्डद्वारा कार्यदललाई काम अगाडि बढाउन निर्देशन

भक्तपुर, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न…

राष्ट्रियसभाका लागि १० दल दर्ता

राष्ट्रियसभाका लागि १० दल दर्ता

काठमाडौँ, २५ पुस ।  निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि अहिलेसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् । माघ २४ गते हुन लागेको निर्वाचनका लागि…

माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाइने निर्णय

माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाइने निर्णय

भक्तपुर, २४ पुस । नेकपा(एमाले)ले माओवादी केन्द्रसँग छिट्टै पार्टी एकता अगाडि बढाउने निणय गरेको छ । बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा उहाँकै अध्यक्षतामा बसेको…

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

चिसोले जनजीवन प्रभावित, भरतपुर–काठमाडौँ र पोखरा उडान रद्ध

रत्ननगर, चितवन, २३ पुस । एक सातादेखि बढेको चिसोका कारण चितवनलगायत आसपास क्षेत्रको जनजीवन प्रभावित भएको छ । चिसो र बाक्लो हुस्सुले मौसम प्रतिकूल हुँदा स्थानीयवासी ठाउँठाउँमा…

पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने माओवादी केन्द्रको निर्णय

पार्टी एकतालाई द्रुत गतिमा अगाडि बढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, १८ पुस ।  नेकपा (माओवादी केन्द्र) ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई द्रुतगतिमा अगाडि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा…

सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

काठमाडौँ, १८ पुस । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको…

सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

सात वटै प्रदेशको अस्थायी मुकामको ठाउँ प्रस्ताव

काठमाडौँ, १८ पुस। सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी…

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

राष्ट्रियसभा निर्वाचन मिति र प्रदेश प्रमुख तोक्ने तयारी

काठमाडौँ, १८ पुस ।  सरकारले प्रमुख दलहरुको आवश्यक परामर्शमा प्रदेश प्रमुख नियुक्ति गर्ने र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा…

नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द

नारायणगढ–मुग्लिन सडक : रातिदेखि यातायात बन्द

चितवन, १८ पुस ।  नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी…

अश्रुग्यास प्रहार गरी बाटो खुला

अश्रुग्यास प्रहार गरी बाटो खुला

बनेपा, १८ पुस । काभ्रेपलाञ्चोकमा दुर्घटनामा मृत्यु भएको विषयलाई लिएर स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेपछि आज प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ । धुलिखेल नगरपलिका–११ स्थित…