Home » Sample Page

Sample Page

सुनको मागमा चार प्रतिशत वृद्धि

बेइजिङ, चीन। विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ । केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा...

निजी–सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन : अध्यक्ष दाहाल

वालिङ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताउनुभएको छ । स्याङ्जाको...

आरक्षण होइन, योग्यता विकास गर्नुहोस् : अध्यक्ष दाहाल

चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले महिलाको सशक्तीकरणका निम्ति हिजो राज्यले गरेको विभेदको क्षतिपूर्तिका रुपमा समानुपातिक...

देशको चिन्ता लिनुपर्ने दिन आउँदैन : प्रम ओली

दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको चिन्ता लिनुपर्ने दिन कहिल्यै नआउने बताउनुभएको छ । सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको जोड दिँदै प्रम ओलीले अब...

दूध, अण्डा, मासु र माछामा आत्मनिर्भर हुँदै प्रदेश नं ५

खस्यौली । आगामी तीन वर्षभित्र दूध, अण्डा, मासु र माछामा प्रदेश नं ५ लाई आत्मनिर्भर बनाउने योजना सरकारले अगाडि बढाएको छ । प्रदेश नं ५ पशुपक्षी तथा मत्यस निर्देशनालयले आज बुटवलमा आयोजना गरेको...

मेक्सिकाली राष्ट्रपतिद्वारा “लागूऔषध विरुद्धको युद्ध” समाप्तिको घोषणा

मेक्सिको सिटी । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले बुधबार लागूऔषध विरुद्धको युद्ध समाप्त भएको विवादास्पद घोषणा गर्नुभएको छ । उहाँले मेक्सिको सरकारले...

कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग आग्रह

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गर्नुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका...

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

कारकास  । विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी...

भेनेजुएलामा पाँच विदेशी पत्रकार पक्राउ

कारकास । विपक्षीले गरेको प्रदर्शनको समाचार सङ्कलन गरेका पाँच विदेशी पत्रकारलाई भेनेजुएलामा पक्राउ गरिएको छ । राष्ट्रपति निकोलास मदुरोका विरुद्धमा विपक्षीहरुले भेनेजुएलामा देशव्यापी...

अमेरिकाको मध्यपश्चिमी भागमा अत्यधिक चिसो, जनजीवन प्रभावित

सिकागो  । अत्यधिक चिसो हावाका कारण संयुक्तराज्य अमेरिकाको मध्यपश्चिमी क्षेत्रमा जनजीवन अस्तव्यस्त भएको छ । यहाँको तापक्रम अन्टार्कटिका ध्रुवीय क्षेत्रको भन्दा न्यून छ । हवाई सेवा...