Home » Sample Page

Sample Page

चीन–जापानका खेलाडीसहित २४५ जना दौडिए, कसले जिते उपाधि?

काठमाडौं । दशरथ रंगशालामा शनिबार बिहान बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजनामा बुद्धवीर लामा ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा भेट्रानदेखि युवा तथा...

नेपाल भलिबल लिगमा सगरमाथा स्म्यासर्सको विजयी सुरुआत

काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको उद्घाटन...

रसुवा बाढीले क्षति पुर्‍याएका झोलुङ्गे पुल मर्मतमा सरकारको तीव्रता

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीबाट क्षति पुगेका झोलुङ्गे पुलहरूको मर्मत तथा पुनर्निर्माण कार्यलाई सरकारले तीव्रता दिएको छ।
मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा...

दार्चुलामा ठूलो पहिरो, नदी थुनिएपछि जोखिममा परे स्थानीय

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भटारमा लगातारको वर्षाका कारण आएको ठूलो पहिरोले चमेलिया नदी थुनिएको छ। पहिरोका कारण नदीको बहाव करिब आधा घण्टासम्म पूर्ण रूपमा अवरुद्ध भएको...

भारतमा वाइवाई उत्पादनमाथि कारबाही, केही उत्पादन रोक्न निर्देशन

काठमाडौं । भारतको खाद्य सुरक्षा नियामक निकायले नेपालका उद्योगपति विनोद चौधरी नेतृत्वको सीजी कर्प ग्लोबलसँग सम्बन्धित कम्पनीलाई केही उत्पादनको निर्माण रोक्न निर्देशन दिएको छ।
समाचार...

त्रिशूली–३ ‘ए’ को सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत, उद्धार टोली सक्रिय

काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ।
सुरुङभित्र खोजी...

रसुवा उद्धारमा नेपाली सेनाको सक्रियता, ९ हजार ३०० सैनिक परिचालन

काठमाडौं । रसुवा तथा आसपासका बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई नेपाली सेनाले निरन्तरता दिएको छ। नेपाली सेनाले सार्वजनिक गरेको २०८३ भदौ १८ गते साँझ ७ बजेसम्मको...

आजदेखि नेपाल भलिबल लिग, पहिलो संस्करणमा ६ टोलीको प्रतिस्पर्धा

काठमाडौं । नेपाली पुरुष भलिबलमा फ्रेन्चाइज प्रतियोगिताको नयाँ सुरुवात गर्दै नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। नेपाली भलिबललाई व्यावसायिक...

आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको पूजा–आराधना गर्दै मनाइँदै

काठमाडौं — भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको पूजा–आराधना, व्रत तथा...

आजको विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलरको भाउ कति ?

काठमाडौं । आज नेपाली बजारमा अमेरिकी डलरको खरिददर प्रतिडलर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम भएको छ।
यस्तै, युरोको खरिददर १७५ रुपैयाँ १० पैसा र बिक्रीदर १७५ रुपैयाँ ७९...