Home » Sample Page

Sample Page

सुर्खेत–दैलेख सीमावर्ती क्षेत्रमा चार वर्षपछि हिमपात

सुर्खेत । दैलेख–सुर्खेतको सीमावर्ती गुराँसे रातानाङ्ला क्षेत्रमा चार वर्षपछि बाक्लो हिउँ परेको छ । वीरेन्द्रनगरस्थित मध्य तथा सूदुरपश्चिम क्षेत्रीय हावापानी कार्यालयले गुराँसे...

महिला तथा पुरुषमा अस्थायी साधनको प्रयोग दरमा वृद्धि

जाजरकोट । दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर...

आइतबार बिहान फिलिपिन्समा चर्चमा भएको विस्फोटनमा २७ को मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने...

पर्यटकीयस्थल कञ्चनगढी उत्खनन गर्न माग

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ स्थित पर्यटकीयस्थल कञ्चनगढीे उत्खनन गर्न स्थानीयवासीले माग गरेका छन् । पर्यटनको प्रचुर सम्भावना रहेको यो स्थल उत्खनन, उचित प्रचारप्रसार...

आजदेखि मौसममा क्रमिक सुधार

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली र उच्च पहाडी तथा हिमाली भेगतिर हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

व्यक्ति तथा कम्पनीलाई खनिज उत्खनन अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले देशभरका २४१ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभाग, खनिज सम्पदा महाशाखाले चालु आर्थिक वर्षमा देशका विभिन्न भू–भागमा...

शैली फेर्दै मानव दलाल, प्रविधिले बढायो जोखिम

बाँके । नेपालगञ्जको सीमावर्ती बजार रुपैडिहामा किनमेल गर्न जाने नेपाली ग्राहकको सधैँ नै भीडभाड हुने गर्छ । नेपालीकै भरमा सीमावर्ती रुपैडिहाको बजार चलेको छ । नेपालीकै बाक्लो उपस्थितिमा...

हिमपातका कारण अवरुद्ध सात जिल्लाका यातायात सञ्चालन

अमरगढी  । शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र...

डाभोस बैठकबाट नेपाल चिनाउन पाउनु उपलब्धिमूलक

काठमाडौँ  । विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले बताउनुभएको छ । टोलीमा सहभागी...

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन। अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर...