Home » Sample Page

Sample Page

दार्चुला–तिङ्कर सडकः दश वर्षमा ३२ किमी साधारण बाटो खुला

दार्चुला । केन्द्रीय सरकारकारको महाकाली करिडोर योजना अन्तर्गत दार्चुला– तिङ्कर सडकको १० वर्षमा ३२ किलोमिटर साधारण बाटो खुला गरिएको छ । उक्त बाटोका लागि रू तीस करोड १७ लाख बजेट छुट्याइएको...

मालढुङ्गा बस दुर्घटनामा सातको मृत्यु, ३१ घाइते

गलकोट । म्याग्दी जिल्लाको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ६१०८ नं को बस पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना परी सात जनाको मृत्युु भएको छ भने ३१ घाइते भएको जिल्ला...

खप्तड आउने पर्यटक वृद्धि

डोटी । सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक...

डा केसीको अनशनप्रति सरकार गम्भीर बनोस् : काङ्ग्रेस

काठमाडौँ  । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले थाल्नु भएको आमरण अनशन आठ दिन पुग्दै गर्दा उहाँको बिग्रदै गएको स्वास्थ स्थिति र सरकारको संवेदना शुन्य भूमिकाप्रति...

‘राष्ट्रियसभामा राष्ट्रिय महत्वका विषयमा प्रश्न उत्तर हुनुपर्छ’

काठमाडौँ  । राष्ट्रियसभाका सदस्यले राष्ट्रियसभालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय महत्वका विषयमा प्रश्न उत्तर गर्न सकिने थलोका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । नयाँ...

वैदेशिक सहायता बढ्यो, पारदर्शिता सहयोग परिचालनको मूलमन्त्र

काठमाडौँ । मुलुकको विकास–निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको सामाजिक–आर्थिक विकासका...

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल  । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै...

ब्रेक्जिट सम्झौता अस्वीकृत, बेलायती प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता 

लन्डन  । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गर्नुभएको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा...

औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने नीति : प्रतिवेदन

काठमाडौँ । औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५ आँै बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा...

दिउँसोमा समेत मापसे जाँच थाल्यो प्रहरीले

काठमाडौँ । काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट...