Home » Sample Page

Sample Page

किशोरकिशोरी सामाजिक विभेदविरुद्ध घरदैलो गर्दै

खलङ्गा ।  जुम्लामा अझै पनि लैङ्गिक हिंसा तथा लिङ्गका आधारमा गरिने विभेदको चपेटामा महिला र बालबालिका पर्दै आएका छन् । देशको शासन व्यवस्था र समयमा परिवर्तन आए पनि जुम्लामा अझैसम्म लिङ्गका...

चरिकोटमा हिमपात, जनजीवन प्रभावित

चरिकोट। दोलखाको उच्च भूभागमा हिमपात भएको छ । जिल्लाको पर्यटकीय क्षेत्र कालिञ्चोक, कुरीबजार, खरीढुङ्गा, जिरीबजार, शैलुङडाँडा, च्योर्दुङलगायत उच्च पहाडी भागमा बिहिबार हिमपात भएको हो...

भूकम्प प्रभावितका छ हजार परिवार अझै घरविहीन

चितवन  ।  भूकम्पपछिको चौथो वर्षको जाडोमा पनि जिल्लाका पाँच हजार ९८४ परिवार अझै घरविहीन अवस्थामा छन् । विसं २०७२ वैशाखको भूकम्पले प्रभावित सात हजार ३३५ परिवारमध्ये एक हजार ३५१ परिवारको...

पन्ध्र वडा स्वास्थ्यचौकीविहीन

बैतडी  : बैतडीका १५ वडा स्वास्थ्यचौकीविहीन छन् । नयाँ संरचनाअनुसार जिल्लाका स्थानीय निकाय ८४ वडामा विभाजित भएका र सबै वडामा स्वास्थ्य सेवा पु¥याउन कठीन भएको छ ।
साविकका ६८ गाविसमा...

‘परियोजना बैंक’ बनाउँदै कर्णाली सरकार

सुर्खेत :  कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो ।
‘परियोजना बैंक’मा ठूला...

अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण

काठमाडौँ  :  नेपाल रेडक्रस सोसाइटीले रामेछाप जिल्लाको रामपुर नगरपालिका–५ र मन्थली नगरपालिका–१ का अपाङ्गता भएका व्यक्तिलाई आवश्यक सामग्री वितरण गरेको छ । सोसाइटीका महामन्त्री रेवरत्न...

कृषिमा आधुनिक उपकरण

विराटनगर   :  पराम्परगत रूपमा हलो जोतेर खेती गर्दै आएका मोरङका किसानहरूले अहिले आधुनिक उपकरण प्रयोग गर्न थालेका छन् ।
जिल्लाका १७ स्थानीय निकायले कृषिलाई महत्व दिनाका साथै आधुनिक उपकरणमा...

मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक पारित 

नयाँ दिल्ली ।  मुस्लिम महिलाको वैबाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ बिहीबार भारतको लोकसभाबाट पारित भएको छ । मुस्लिम महिलाको वैवाहिक सम्बन्ध प्रतिरक्षा विधेयक–२०१८ माथि छलफल गरेर...

गाउँपालिकाले बाल उद्यान निर्माण गर्ने

नेपालगञ्ज। ससबाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ...

महिलाको अगुवाइमा मदिरामुक्त गाउँ

नारायणपुर, १३ पुस (रासस) ः महिलाको अगुवाइमा दाङको राजपुर गाउँपालिका–५ को महतिनियाँ गाउँ मदिरामुक्त गाउँ बनेको छ । मगर समुदायको बाहुल्य रहेको उक्त गाउँमा महिलाको अगुवाइमा विसं २०५५ देखि...