Home » Sample Page

Sample Page

छ छोरी जन्माएपछि महिला घर निकाला

जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी गाउँपालिका–६ लुड्कीकी झनमाया रोकाया गत कात्तिक महीनादेखि घर निकाला...

दाइजो लिनु र दिनु पाप हो–मुुसलमान समुदाय

विराटनगर  । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले...

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

दमक । दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन...

अन्तर्राष्ट्रिय मैथिली सम्मेलन शुरु

जनकपुरधाम ।  ‘आफ्नो संस्कृति आफ्नो भेष, आफ्नो भाषा आफ्नो प्रदेश’ नारासहित सोह्रौँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन आजदेखि जनकपुरधाममा शुरू भएको छ । अन्तर्राष्ट्रिय मैथिली सम्मेलन र...

आर्थिक समृद्धि अपरिहार्य छ : पूर्वमन्त्री यमी

बाजुरा (मार्तडी) । नयाँ शक्ति नेपाल पार्टी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हिसिला यमीले देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताउनुभएको छ...

दाङ राम्री बस दुर्घटना : मृत्तक सबैको सनाखत

दाङ ।  तुलसीपुर–सल्यान सडकखण्डको राम्रीमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाउने सबेको सनाखत भएको छ । सो दुर्घटनामा बस चालक घोराही उपमहानगरपालिका–३ का २६ वर्षीय मदन खत्री क्षेत्री...

महासमितिमा विधान संशोधन प्रस्ताव पेश

काठमाडौँ । नेपाली काङ्ग्रेसको महासमिति बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत भएको छ । विधान मस्यौदा प्रस्ताव तयारी समिति संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले आज अपरान्ह्...

सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति द्रुतगतिमा

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको काम नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार...

सरकार र सिनेटबीच बजेट विवाद, अमेरिकी सरकारी कार्यालय आंशिक बन्द

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी संसद र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मेक्सिको सीमानामा पर्खाल निर्माणका लागि बजेटमा देखिएको गतिरोध समाधान नभएपछि अमेरिकाका सरकारी कार्यालय...

प्राविधिक शिक्षाको विकासले नै राष्ट्र समृद्ध हुनसक्छ : मुख्यमन्त्री गद्दी

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गर्नुभएको छ । उहाँले प्रदेश सरकारले थालनी थरेको “बेटी बचाइ...