धर्म-संस्कृति

अब महाकुम्भ कहिले र कहाँ हुन्छ ? नागा साधुहरूले शरीरमा लगाउने भभूत कसरी बन्छ ?

यतिखेर १४४ वर्षमा पर्न गएको महाकुम्भ १३ जनवरी २०२४ देखि शुरु भएको छ भने २९ फरवरी २०२५ मा समापन हुने छ । प्रत्येक १२ वर्षमा महाकुम्भ आयोजना गरिन्छ । अर्को महाकुम्भ सन् २०३३ मा हरिद्वारमा हुनेछ । बृहस्पति कुम्भ राशिमा र सूर्य मेष राशिमा प्रवेश गर्दा हरिद्वारमा महाकुम्भको आयोजना गरिन्छ ।

नागा साधुहरूले शरीरमा लगाउने भभूत लामो प्रक्रिया पछि तयार हुन्छ । हवनकुण्डमा पिपल, पाखर, रसाला, बेलपत्र, केरा र गाईको गोबर जलाइन्छ । त्यसपछि भभूत तयार हुन्छ ।