Home » Sample Page » लायन्स क्लब अफ शुभ ताराको समन्वयमा विभिन्न कलबहरुद्वारा साँखु आधारभूत विद्यालयका विद्यार्थिहरुलाई विभिन्न सामाग्री सहयोग
विविध

लायन्स क्लब अफ शुभ ताराको समन्वयमा विभिन्न कलबहरुद्वारा साँखु आधारभूत विद्यालयका विद्यार्थिहरुलाई विभिन्न सामाग्री सहयोग

काठमाडौं । १९५८ मा स्थापना भई इतिहास बोकेको सन्करापुर नगर् पालिका ७ अबस्थित सान्खु आधारभूत बिधालयलाई लायन्स क्लब अफ सुभ ताराको समन्वयमा बिभिन्न लायन्स क्लब हरु आशीर्वाद ,सितगङा ,क्यापिटल र ॐ सुपलायर्सको सहयोग रहेको थियो।सो स्कु लाई स्कुल ब्याग सैक्षिक सामाग्री, पानी खाने बोत्तल, उनी टोपी बितरन गरेको थियो। उक्त कार्यक्रममा बसन्त थापा ,सुन्दर मानन्धर, सुमन सि थापा चार्टर प्रेसिडेन्ट राजेश हिमालय, सुसिला श्रेष्ठ,आकाश श्रेष्ठ, चन्दिका श्रेष्ठ, प्रमिला श्रेष्ठ, आदित्य जोशी, अशोक बोम्जनको समउपस्थिति रहेको थियो।

कार्यक्रम स्कुल बि ब्य स सनद नाथ श्रेष्ठ को सभापतितब मा ७ न वडा अद्क्ष बिष्णु प्रसाद श्रेष्ठ ,स्कुल हेड मास्तर पुस्पा श्रेष्ठ ले मायाको चिनो वितरण गर्नु का साथै कार्यक्रम का समन्वय कर्ता कवि साहित्यकार लेखक नाटककार ले आफ्नो नया दुइ कृति उपस्थित लायन्स सबैलाइ २| २ प्रती बितररन गरेका
िथए ।