आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ १७ पैसा

आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलरको बिक्री मूल्य १५३ रुपैयाँ १७ पैसा

काठमाडौं । आजको विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ। एक अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ ५७ पैसा र बिक्री दर १५३ रुपैयाँ १७ पैसा कायम भएको छ।

त्यस्तै, युरोपियन युरोको खरिद दर १७७ रुपैयाँ ५८ पैसा र बिक्री दर १७८ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिद दर २०७ रुपैयाँ ९ पैसा र बिक्री दर २०७ रुपैयाँ ९१ पैसा कायम भएको छ।

स्विस फ्रान्कको खरिद दर १८९ रुपैयाँ २९ पैसा र बिक्री दर १९० रुपैयाँ ४ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिद दर १०९ रुपैयाँ ४८ पैसा र बिक्री दर १०९ रुपैयाँ ९१ पैसा कायम भएको छ।

क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ८९ पैसा र बिक्री दर ११० रुपैयाँ ३३ पैसा रहेको छ भने सिंगापुर डलरको खरिद दर ११९ रुपैयाँ ९४ पैसा र बिक्री दर १२० रुपैयाँ ४१ पैसा कायम भएको छ।

जापानी येनको १० एकाइको खरिद दर ९ रुपैयाँ ५७ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पैसा रहेको छ। चिनियाँ युआनको खरिद दर २२ रुपैयाँ ७० पैसा र बिक्री दर २२ रुपैयाँ ७९ पैसा कायम भएको छ।

खाडी मुलुकका मुद्रामध्ये साउदी रियालको खरिद दर ४० रुपैयाँ ६४ पैसा र बिक्री दर ४० रुपैयाँ ८० पैसा रहेको छ। कतारी रियालको खरिद दर ४१ रुपैयाँ ८५ पैसा र बिक्री दर ४२ रुपैयाँ २ पैसा कायम भएको छ।

यस्तै, यूएई दिरामको खरिद दर ४१ रुपैयाँ ५४ पैसा र बिक्री दर ४१ रुपैयाँ ७१ पैसा रहेको छ। कुवेती दिनारको खरिद दर ४९७ रुपैयाँ २१ पैसा र बिक्री दर ४९९ रुपैयाँ १७ पैसा कायम भएको छ।

बहराइन दिनारको खरिद दर ४०४ रुपैयाँ ६९ पैसा र बिक्री दर ४०६ रुपैयाँ २८ पैसा रहेको छ। ओमानी रियालको खरिद दर ३९६ रुपैयाँ ३० पैसा र बिक्री दर ३९७ रुपैयाँ ८६ पैसा कायम भएको छ।

यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाले तोक्ने विदेशी मुद्रा विनिमय दरमा केही फरक हुन सक्ने जनाइएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply