काठमाडौं । आजका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक भएको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलरको खरिददर प्रतिडलर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै, युरोको खरिददर १७५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। बेलायती पाउन्डको खरिददर २०५ रुपैयाँ ३० पैसा र बिक्रीदर २०६ रुपैयाँ ११ पैसा रहेको छ।
यस्तै, कुवेती दिनारको बिक्रीदर ४९५ रुपैयाँ ६२ पैसा, बहराइनी दिनारको ४०३ रुपैयाँ ७७ पैसा तथा ओमानी रियालको बिक्रीदर ३९५ रुपैयाँ ४० पैसा रहेको छ।
विभिन्न बैंक तथा वित्तीय संस्थाले तोक्ने खुला बजार विनिमय दरमा भने केही फरक हुन सक्नेछ








Add Comment