गृहमन्त्री सुदन गुरुङ मंसिर १७ गते विवाह बन्धनमा बाँधिँदै

गृहमन्त्री सुदन गुरुङ मंसिर १७ गते विवाह बन्धनमा बाँधिँदै

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ मंसिर १७ गते विवाह बन्धनमा बाँधिने भएका छन्।

गुरुङले आगामी मंसिर १७ गते विवाह गर्ने तयारी गरेको जानकारी सार्वजनिक भएको हो। विवाहसम्बन्धी अन्य विस्तृत विवरण भने हालसम्म खुलाइएको छैन।

गृहमन्त्री गुरुङको विवाहको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि यसबारे चर्चा हुन थालेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply