विविध

११ बजेदेखि देखि राहदानीको अनलाइन फर्म भर्न सकिने

काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि अनलाइन आवदेन दिन सक्ने व्यवस्था गरेको छ । विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।