जपानले गर्यो उलट फेर जर्मनी विश्व कपबाट बाहिरः स्पेन नकआउटमा

Post Views: 1
जपानले गर्यो उलट फेर जर्मनी विश्व कपबाट बाहिरः स्पेन नकआउटमा
ADVERTISEMENT

कतार । फिफा विश्वकपमा बिहीबार समूह ‘ई’ को खेलमा जापानले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको छ । योसँगै जापानले २० वर्षपछि प्रतियोगिताको नकआउटमा स्थान पक्का गरेको छ । प्रि क्वाटरफाइनलमा उसले क्रोएसियासँग खेल्नेछ । योसँगै चार पटकको विश्व च्याम्पियन जर्मनीले जापानसँग हार बेहोर्नु परेको छ । उपाधिको दावेदार मानिएको जर्मन टोली भने समूह चरणबाटै बाहिरिनुपरेको छ । फिफा विश्वकपको ९२ वर्षको इतिहासमा पहिलो पटक जर्मनी ब्याक टू ब्याक प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको छ । यसअघि सन् २०१८ मा भएको विश्वकपमा पनि जर्मनी पहिलो चरणबाटै बाहिरिएको थियो ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT