दसैँको लामो बिदापछि आजदेखि सरकारी, बैंक तथा निजी कार्यालय खुल्दै

दसैँको लामो बिदापछि आजदेखि सरकारी, बैंक तथा निजी कार्यालय खुल्दै

काठमाडौँ । दसैँको लामो बिदापछि आजदेखि सरकारी कार्यालय, बैंक तथा निजी क्षेत्रका कार्यालयहरू पुनः सञ्चालनमा आउँदै छन्। बिदाका कारण बन्द रहेका कार्यालयहरू खुल्न थालेसँगै नियमित सेवा प्रवाह पनि सुरु हुने भएको छ।

कार्यालयहरू खुल्ने भएपछि सरकारी सेवा लिनुपर्ने सेवाग्राही, बैंकिङ कारोबार गर्ने ग्राहक तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू आ–आफ्नो नियमित काममा फर्किनेछन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply