अन्तराष्ट्रिय

साउदी अरबको पेट्रोल कम्पनीको आम्दानीमा वृद्धि

रियाद, साउदी अरब । साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी (एसएबीआइसी) ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को...

संयुक्त राष्ट्रसंघद्वारा भेनेजुयलाको राजनीतिक तनाव अन्त्यका लागि आह्वान

संयुक्त राष्ट्रसंघ  । संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताउनुभएको छ...

अफगान युद्ध अन्त्यका लागि भइरहेको वार्तामा महत्वपूर्ण प्रगति

वासिङ्टन  । संयुक्तराज्य अमेरिका र अफगानिस्तानमा विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन्...

रुवा रोगबाट एकै महिनामा २८ सयको मृत्यु

बेइजिङ । चीनमा गत एक महिनामा सरुवा रोगका कारण दुई हजार ८०४ जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार सन् २०१८ को डिसेम्बर महिनामा उनीहरुको...

आइतबार बिहान फिलिपिन्समा चर्चमा भएको विस्फोटनमा २७ को मृत्यु

मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने...

राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

वासिङ्टन। अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर...

ब्राजिलमा बाँध भत्किदा सातको मृत्यु, १५० बेपत्ता

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ । शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका...

‘साझा विन्दु’ खोज्न बेलायतकी महारानीको आग्रह

लण्डन, बेलायत । महारानी एलिजावेथ द्वित्तीयले सबै बेलायती एक भएर ‘साझा विन्दुको खोजी गर्न’ आग्रह गर्नुभएको छ । महारानीले आफू राजकुमारी नै रहेका समय सन् १९४३ मा सम्लग्न एक संस्था (विमिन...

चिनियाँ किशोरको दैनिकी सवा नौ घण्टा सुत्ने

बेइजिङ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ । उनीहरुले दैनिक एक घण्टा ४४ मिनेट खानका लागि विताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ...

मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित

क्वालालमपुर । मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रुपमा सुल्तान अब्दुल्लाह अहमद शाह निर्वाचित हुनुभएको छ । संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६आँै राजा...