
श्रीलंकाविरुद्ध इंग्ल्यान्डको सिरिज कब्जा, दोस्रो खेलमा ६ विकेटको जित
एजेन्सी । इंग्ल्यान्डले श्रीलंकाविरुद्धको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको छ। कार्डिफमा भएको दोस्रो खेलमा श्रीलंकाले दिएको १४६ रनको लक्ष्य…

