धर्म-संस्कृति

आज आदिमासको परमा एकादशी,  पूजा विधि, शुभ समय र महत्व

आधिक महिनाको कृष्ण पक्षको एकादशीलाई परम एकादशी भनिन्छ । यस दिन विश्वका रक्षक भगवान श्रीहरि विष्णुको पूजा आराधना गरी व्रत बस्ने गरिन्छ । यस वर्ष परमा एकादशी व्रत २७ श्रावण २०८०, शनिबार...

सनातन अर्थात हिन्दू धर्ममा विदाईको समय बेहुलीले टाउको माथिबाट किन फ्याँक्छिन् चावल ?

’विदाई’ सनातन धर्ममा विवाहको धेरै परम्परा र अनुष्ठानहरू मध्ये एक हो । चामल फाल्ने समारोह यस अनुष्ठानको एक महत्त्वपूर्ण भाग हो । यस अनुष्ठानको समयमा, दुलहीले आफ्नो पछाडि चामल फाल्छ, यो...

शिव आस्था र भक्तिको पवित्र श्रावण महिना शुरु, श्रावण् महिना ९ सोमबारसम्म चल्ने

जुलाई ४, २०२३ अर्थात आषढ १९ बाट भगवान शिवको आराधना गर्ने महान् पर्व सुरु हुँदैछ । यस वर्ष श्रावण ५८ दिनको अर्थात् श्रावण महिना दुई महिना भगवान शिवको पूजा–आराधनाको हुनेछ । पवित्र महिना...

गुरुजनप्रति सम्मान भाव प्रकट गरी आज देशभर गुरु पूर्णिमा पर्व मनाइँदै

काठमाडौं । आज देशभर गुरु पूर्णिमा मनाइँदै छ । असार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने...

बिहान आँखा खुल्ने वित्तिकै यि पाँच चीज गर्नु हुदैन

जब हामी बिहान उठ्छौं, हामीलाई लाग्छ कि आजको दिन राम्रो होस, काममा सफलता मिलोस्, अफिसमा प्रशंसा मिलोस, समग्रमा दिन शुभ रहोस् । अर्कोतर्फ, ज्योतिष शास्त्रका अनुसार बिहान उठेपछि केही चीजहरू...

युरोपको एउटा देशले आफ्ना टापुमा बसोबास गर्न चाहनेलाई घरसहित ९२ हजार डालर दिने

डब्लिन । यदि तपाईं बसोबास गर्न नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने, सम्झनुहोस् कि तपाईंको इच्छा भगवानले पूरा गरेको छ । वास्तवमा, युरोपको एउटा देशले मानिसहरूलाई आफ्नो एउटा टापुमा बसोबास...

संस्कृति तथा पर्यटन समिति र ज्यापू महागुथि नेपाः केन्द्रीय समितिको संयुक्त आयोजनामा  नेपाल अर्केष्ट्रा ११४३ भव्यरुपमा सम्पन्न

काठमाडौँ । अन्तरराष्ट्रिय संगीत दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा काठमाडौँका ज्यापु सहित नेवार र नेपालका विविध जातजाति भाषाभाषीले सामाजिकतथा सांस्कृतिक क्रियाकलापमा प्रयोग...

‘इन्द्र सभा’को पुनःनिर्माण सम्पन्न : सामाजिकतथा सांस्कृतिक जीवन पुनःस्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्र सभाको पुननिर्माण सम्पन्नगरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. १९ मा पर्ने यो सभा स्थल इन्द्रजात्रा पर्वसँग सम्बन्धित धार्मिक, सांस्कृतिक...

सनातनीले जिवनमा एक पटक दर्शन गर्नै पर्नेमा (१२ मन्दिर) बाह् ज्योतिर्लिङ्ग

भगवान शिवले यी १२ स्थानमा ज्योतिको रूपमा बास गर्दछन भन्ने विश्वास गरिन्छ, त्यसैले यी १२ मन्दिरलाई ज्योतिर्लिङ्ग भनिन्छ । बाह्र ज्योतिर्लिङ्गहरूमा सोमनाथ, मल्लिकार्जुन, महाकालेश्वर...

सुदूरपश्चिमम बिसु पर्व मनाइदै

कैलाली । सुदूरपश्चिममा नयाँ वर्षको दिन विशुपर्व मनाइने गरिन्छ । विशुपर्वमा एकअर्कामा सिस्नु छ्याप्ने र वर्षभरी भएको मनमुटाव, नराम्रो कुरा त्यागेर नयाँ उमंगका साथ नयाँ वर्ष मनाउनुपर्छ...