
दर खाने दिन किन मनाइन्छ? तीजभन्दा एक दिनअघि नै दर खाने चलन कहाँबाट आयो?
काठमाडौं — हरितालिका तीजको अघिल्लो दिन नेपाली हिन्दु महिलाहरूले विशेष रूपमा ‘दर खाने दिन’ मनाउने गर्छन्। माइतीले चेलीबेटीलाई बोलाउने, परिवार तथा आफन्त एकै ठाउँमा भेला…

काठमाडौं — हरितालिका तीजको अघिल्लो दिन नेपाली हिन्दु महिलाहरूले विशेष रूपमा ‘दर खाने दिन’ मनाउने गर्छन्। माइतीले चेलीबेटीलाई बोलाउने, परिवार तथा आफन्त एकै ठाउँमा भेला…

काठमाडौं । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन। नेपाली समाजमा बुबाप्रति सम्मान, श्रद्धा र कृतज्ञता व्यक्त गर्ने विशेष दिनका…

काठमाडौं — भगवान श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको पूजा–आराधना, व्रत तथा भजन–कीर्तन गर्दै…

काठमाडौं । गाईजात्राको अवसरमा आज काठमाडौंको बसन्तपुर क्षेत्रमा विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। नेपाल स्काउट, नेपाली सेना, नेपाल प्रहरी, नेपाल ट्राफिक प्रहरी तथा काठमाडौं…

काठमाडौं । आज देशभर विशेषगरी काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइँदैछ। वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा मनाइने गाईजात्रा नेवार समुदायको महत्वपूर्ण सांस्कृतिक पर्वमध्ये एक…

काभ्रे । केही दिनअघि काभ्रेको पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा भगवतीको मूर्तिमा पसिनाजस्तो देखिने ओसका थोपा देखिएपछि आज विशेष क्षमा पूजा गरिएको छ।…

काठमाडौं । नेपाली समाजमा धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको जनै पूर्णिमा आज देशभर विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइँदैछ। हिन्दू धर्मावलम्बीका लागि विशेष महत्व…

काभ्रे । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा केही दिनअघि नियमित आरतीका क्रममा भगवतीको मूर्तिमा पसिनाजस्तो देखिने ओसका थोपा देखिएपछि भक्तजन र स्थानीयवासीको ध्यान…

काभ्रे । पाँचखाल नगरपालिका–९ स्थित प्रसिद्ध पलाञ्चोक भगवती मन्दिरमा शनिबार साँझ अनौठो दृश्य देखिएको छ। नियमित आरती भइरहेका बेला भगवतीको मूर्तिमा पसिनाजस्तो देखिने ओसका थोपा…

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूले आज नाग पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन्। श्रावण शुक्ल पञ्चमीका दिन पर्ने यस पर्वमा नाग देवताको पूजा गर्ने तथा…

काठमाडौँ । श्रावण महिनाको अन्तिम सोमबार काठमाडौँको बसन्तपुरस्थित मखन क्षेत्रमा रहेको पशुपति मन्दिरमा भक्तजनको चहलपहल देखिएको छ। भगवान् शिवको पूजा–आराधना तथा दर्शनका लागि भक्तजनहरू बिहानैदेखि…

काठमाडौँ । उच्च अदालत पाटनले मारवाडी सेवा समितिले भगवान पशुपतिनाथको जग्गा कब्जा गरेर व्यापार व्यवसाय सञ्चालन गरिरहेको पशुपति गौशाला धर्मशालालाई खाली गराउने मार्ग प्रशस्त भएको छ ।…