Home » विविध » Page 34

विविध

अनावश्यक तार हटाउन र आवश्यक तार ट््यागिङ् गर्न १५ दिने सूचना

काठमाडौँ । पोलमा छोडिएका अनावश्यक तार हटाउन काठमाडौँ महानगरपालिकाले सेवा प्रदायकलाई १५ दिनको समय दिएको छ । प्रमुख स्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा...

शान्ति गोरेटो अब मोटर गुड्ने सडक : स्थानीय खुशी

काठमाडौँ । शान्ति गोरेटो विस्तार भएर मोटर गुड्ने भएपछि स्थानीयहरुले महानगरप्रति आभार प्रकट गरेका छन् । काठमाडौँ महानगरपालिका वडा नं. ७ मा रहेको गोरेटो साँघुरो थियो । पानी पर्दा हिलोमाटो...

सीसीटिभी क्यामरा जडान गर्न नेपाल प्रहरीलाई काठमाडौँ महानगरले ६ करोड रुपैयाँ दिने

काठमाडौं । महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सक्र्युट टेलिभिजन) जडान र सञ्चालन गर्न काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । सहरको शान्ति...

सर्विस फार हेल्प मोटो सहित डिष्ट्रिक्ट ३२५ एफका इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन शिव बहादुर कटवालद्वारा क्याबीनेटको घोषणा

काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन शिव बहादुर कटवालको कार्यकालका लागि क्याबीनेट सेक्रेट्रीमा लायन मनोज सापकोटा...

ज्वाइन हैण्ड्सको मोटो सहित डिष्ट्रिक्ट ३२५ एचका इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन थापले गरे क्याबीनेटको घोषणा

काठमाडौं । लायन्स क्लब अफ अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एचको २०२३/०२४को लागि इलेक्टेड इनकमिङ्ग डिष्ट्रिक्ट गर्भनर लायन सम्भू बहादुर थापको कार्यकालका लागि डिष्ट्रिक्ट क्याबीनेट...

सूचनाको हकअन्तर्गत उपलब्ध गराउनु पर्ने विवरण हामीले तोकिएको समय र माध्यमबाट उपलब्ध गराएका छौँ — सूचना अधिकारी 

काठमाडौँ । सार्वजनिक महत्व र जनचासोसँग सम्बन्धित काठमाडौँ महानगरपालिकाका सूचना र विवरणहरु एक बर्षमा ४ पटक सार्वजनिक गर्ने गरिएको छ । महानगरले सूचनाको हक अन्तर्गत उपलब्ध गराउनु पर्ने...

३० वटा वडामा इशिफारिस सेवा सुरु, नागरिकहरुलाई सेवामा अभ्यस्त गराउनु पर्ने अवको आवश्यकता — विभागीय प्रमुख ढकाल

काठमाडौँ । एकीकृत विद्युतीय सेवा प्रणाली अन्तर्गतको ई शिफारिस काठमाडौँ महानगरपालिकाका ३० वटा वडामा सुरु भएको छ । वडा नं. १३ र ३२ मा प्रणाली सुरु भएपछि सबै वडाका शिफारिस विद्युतीय प्रणलीमा...

पहिले बाग्मती सभ्यता जोगाउ अनि लिपुलेक, लिम्पियाधुरा पनि जोगाउला– मेयर बालेन्द्र साह

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बाग्मती सभ्यताहरुको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन्। बुधबारबाट सुरु भएको न्यायिक समितिको...

लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एफको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुर धाममा सम्पन्न

जनकपुर । मधेश प्रदेशको राजधानी जनकपुर धाममा १० र ११ गते लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक्ट ३२५ एफ को प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो । १० गतेबाट सुरु भएको उक्त सम्मेलन...

काठमाडौँ महानगरपालिकाका सबै वडा तहमा निःशुल्क कानुनी परामर्श सेवा सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका सबै वडाहरुमा भोलिबाट निःशुल्क कानुनी सेवा प्रदान हुने भएको छ । नेपाल ल क्याम्पससँग गएको माघ १७ गते सम्पन्न सम्झौताका आधारमा आएका इन्टर्न...