Category: विविध

मटीहानीको जरलहवा निमित्त प्रदेशबाट विशेष राहतको मांग

मटीहानीको जरलहवा निमित्त प्रदेशबाट विशेष राहतको मांग

जनकपुरधाम । तराई–मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका…

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिको अधिवेशन सम्पन्न

काठमाण्डौ । नेपाल पत्रकार महासंघको दोस्रो अधिवेशन तथा साधारणसभा नेपाल पत्रकार महासंधको सभाकक्ष सिनामंगलमा आज भव्यताका साथ सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्रको…

नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भयो, त्यसैले एकता भंग ग¥यौं : अध्यक्ष महतो

नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भयो, त्यसैले एकता भंग ग¥यौं : अध्यक्ष महतो

काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् । उनले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरणमा परिणत भएकोले सो…

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै राजधानी काठमाडौंमा पत्रकारहरुले लालटिन बालेर प्रदर्शन गरेका…

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको ¥याली

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंको ¥याली

काठमाडौं । आज १३५औँ अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा राजधानीमा आज श्रमिक महिला रक्षा सघंले ¥याली निकालेको…

श्रमको सम्मान, राष्ट्रको अभियान : रोजगार सेवा केन्द्रमा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी

श्रमको सम्मान, राष्ट्रको अभियान : रोजगार सेवा केन्द्रमा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रोजगार सेवा केन्द्रले ‘श्रम वैङ्क’ र ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मा आवद्ध श्रमिकका लागि १ दिने गोष्ठी सम्पन्न गरेको छ । ‘श्रमको…

आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहो¥याउँछ : मन्त्री चौधरी

आध्यात्मिक ज्ञानले प्रशिक्षित राजनीतिज्ञले समाज र राष्ट्रलाई सकारात्मक दिशातर्फ डोहो¥याउँछ : मन्त्री चौधरी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आध्यात्मिक ज्ञानबाट प्रशिक्षित व्यक्तिले समाज र राष्ट्रलाई सकारात्मक दिशा दिने बताएकी छन् । ब्रह्मकुमारी राजयोग…

नयाँ वर्र्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

नयाँ वर्र्ष, जुडशीतल र ईद पर्वको अवसरमा मधेशी एकता समाज कतारको वृहत् सांस्कृतिक कार्यक्रम

काठमाडौं । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ…

सेवाग्राहीलाई सेवा सहजताका लागि कार्यालय समय १ घण्टा अगाडिबाट खोल्ने निर्णय गरिएको — कामनपा

सेवाग्राहीलाई सेवा सहजताका लागि कार्यालय समय १ घण्टा अगाडिबाट खोल्ने निर्णय गरिएको — कामनपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ । सेवा सहजताका लागि १ विहान १ घण्टाको समय परिवर्तन भएको हो ।…

बजार अनुगमन बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

बजार अनुगमन बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।…

दोलखाका समाजसेवी मन कृष्ण श्रेष्ठले लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एल’ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दर्ता गराए

दोलखाका समाजसेवी मन कृष्ण श्रेष्ठले लायन्स इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एल’ मा सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनरमा उम्मेदवारी दर्ता गराए

काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले…

निर्माण तथा परामर्श सेवाका लागि महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबिच समझदारी

निर्माण तथा परामर्श सेवाका लागि महानगरपालिका र नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडबिच समझदारी

काठमाडौँ । पूर्वाधार निर्माण तथा परामर्श सेवाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडसँग सहमति पत्रमा हस्ताक्षर गरेको छ । काठमाडौँ प्लाजामा आज भएको…