विविध

सेवा विस्तार गर्दै साझा यातायात

ललितपुर, १८ माघ । साझा यातायातले २९ वटा बस थप गर्ने भएको छ । उपत्यकाभित्र चल्ने र बाहिरका लागि समेत गरेर २९ वटा नयाँ बस ल्याउन लागिएको कामु प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले...

हचुवामा शहीद घोषणाले सच्चा शहीदप्रति अपमानः प्रमुख शाक्य

काठमाडौँ, १३ माघ ।  शहीद सप्ताहको दोस्रो दिन आज काठमाडौँ महानगरपालिकाले धर्मभक्त माथेमाप्रति श्रद्धाञ्जलिको कार्यक्रम गरेको छ । आजकै दिन धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको...

नारायणगढ–मुग्लिन सडकमा यातायात रोकेर काम गरिने

 चितवन, १३ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा रातमा सवारी रोकेर गरिएको काम प्रभावकारी हुन नसकेपछि आजदेखि अपराह्न सवारी .साधन रोकेर काम गरिने भएको छ । रातिभन्दा दिउँसोमा कामको प्रगति...

बाँदरमुढे घटनाका ३८ जना शहीद घोषित

काठमाडौँ, ११ माघ । सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२ जेठ २३ गते...

घर वनाउँदै हुनुहुन्छ ? अब एसएमएसबाटै जानकारी

काठमाडौँ, ११ माघ । काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको...

मालिका केशरीको सुवर्णलता सार्वजनिक

काठमाडौं, ८ माघ । युवा उपन्यासकार मालिका केशरीद्वारा लिखित सुवर्णलता सार्वजनिक गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उपन्यास सुवर्णलताको साहित्यकार सरुभक्त र प्राज्ञ...

ट्रक र टिपरले दुर्घटना बढाएपछि टाइम कार्ड लागू

चितवन, ८ माघ । राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले...

अमेरिकामा नेपालीको हत्या

वाशिङटन डिसी, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको...

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’

बुटवल, ७ माघ ।  प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आज यहाँ पदबहाली गर्नुभएको छ । उहाँले रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा प्रमुख झालाई...

‘संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ’

काठमाडौँ, ६ माघ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधान पूर्ण कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताएका छन् । दिशानिर्देश प्रेस क्लबले आज यहाँ आयोजना गरेको ‘भेदभावपूर्ण...