Home » समाचार » Page 23

समाचार

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि आचारसंहिता जारी

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ । आयोगको...

नेपालको राजनीतिमा फेरि संकटः दाहालको कतार भ्रमण रद्द: गठबन्धनबाट ठूलो सहयोगी दल बाहिरियो, राष्ट्रपतिको निर्वाचन २५ फागुन 

काठमाडौं । नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३ गते हुने भनिएको कतार भ्रमण रद्द गरेका छन् । आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनअघि गठबन्धन सरकारमा...

चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन उम्मेदवारको मनोनयन दर्ता चैत २० मा-आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत् २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन जिल्ला निर्वाचन क्षेत्र नं. २ मा रिक्त रहेको प्रतिनिधि सभा...

यातायात मजदुरद्वारा उपत्यकाभित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा

काठमाडौं । गंगबुस्थित नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरलगायतले मजदुर र मजदुरसँग सम्बन्धित संगठनका नेता–कार्यकर्तामाथि आक्रमण...

भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारकाविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित...

राष्ट्रपतिको सवारीको क्रममा चिकित्सक माथि हातपात गर्ने प्रहरी निलम्बनः आक्रमण अशोभनीय र दुखद्: थापा

काठमाडौं । शुक्रबारका दिन राष्ट्रपति विद्यादेवी भण्डारी सवारी भएका बेला सडक खाली गर्ने क्रममा ट्रमा सेन्टरका चिकित्सकलाई कुटपिट गर्ने प्रहरी अधिकारी निलम्बनमा परेका छन । सो घटनामा...

निर्वाचन व्यवस्थापनमा सुधार गर्न आयोग प्रतिबद्ध 

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताले लोकतन्त्रको सार्थक अनुभूति गर्ने माध्यम निर्वाचन भएको र निर्वाचन व्यवस्थापनमा सुधार गरी स्वच्छ, स्वतन्त्र, निष्पक्ष र...

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी विजयी

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व हुने रिक्त एक पदका लागि आज मिति २०७९।१०।२५ मालुम्बिनी प्रदेशको दाङमा उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन...

दहाल नेतृत्वकोे सरकार संकटमा, गठबन्धन दल नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुद्वारा राजीनामा

काठमाडौं । नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार पुष्पकमल दाहालको सरकारलाई दिएको समर्थन लगभग फिर्ता लिने संकेत देखिएको छ । यही कारणले नेपालमा फेरि राजनीतिक उथलपुथल सुरु हुने अनुमान...

कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्य अरूण चौधरी पक्राउ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । कैलाली क्षेत्र नम्वर– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीलाई बाँके प्रहरीले बिहीबार दिउँसो पक्राउ...