अन्तराष्ट्रिय

क्राइस्टचर्च मस्जिद आक्रमण : मुख्य आरोपीलाई अदालतमा पेश गरियो

क्राइस्टचर्च  । न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ । अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन...

जिम्बाब्वेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौँ वेपत्ता

हरारे, जिम्बाब्वे  । जिम्बाब्वेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तिमा २४ जनाको मृत्यु भएको यहाँका अधिकारीले शनिबार जनाएका छन् । शुक्रबा मोजाम्बिक नजिकैको सीमा क्षेत्रमा आएको...

मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

नयाँदिल्ली  । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (बिजेपी)को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा...

“वार्ताको वातावरण अमेरिकाले बिगार्याे” – उत्तर कोरिया

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ–अनले संयुक्तराज्य अमेरिकासँगको वार्तालाई निरन्तरता दिन कुटनीतिक पहल गर्ने वा नगर्ने बारे चाँडै निर्णय लिने एकजना उत्तर कोरियाली वरिष्ट अधिकारीले...

पर्खाल विवादः राष्ट्रपति ट्रम्पद्वारा विशेषाधिकार (भिटो) प्रयोग

वासिङ्टन ।अमेरिकी कङ्ग्रेसले मेक्सिको सीमामा मानवीय सङ्कटकाल लगाएर भएपनि सीमामा पर्खाल निर्माण गरिछाड्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव अस्वीकृत गरेसँगै कङ्ग्रेसको निर्णय...

व्यापार युद्धबाट अमेरिकाको अर्थतन्त्र खुम्चियो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्धले सन् २०१८ मा अमेरिकी अर्थतन्त्र करिब सात अर्ब ८० करोड डलर खुम्चिएको अध्ययनले देखाएको छ । प्रतिष्ठित अमेरिकी...

विगत तीस बर्ष दुई हजार बर्ष यताकै उष्ण : अनुसन्धान

नानजिङ । विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ । मानवसिर्जित हरितगृह ग्यासको...

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन : चिनिया प्रधानमन्त्री

बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई...

मुम्बईमा पैदल यात्रु हिड्ने पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या छ पुग्यो

मुम्बई । भारतको आर्थिक राजधानी मुम्बईमा शिवाजी टर्मिनस स्टेशन पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुगेको छ । ३४ जाना भन्दा पनि बढी  घाइते भएका...

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

क्राइस्टचर्च, न्युजिल्याण्ड । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका...